Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

उपनिर्वाचनले वाम गठबन्धनलाई दबाव

२०८१ पुष २

ताजा नेपाल

अर्जुन ज्ञवाली रिक्त स्थानमा रहेका स्थानीय उपनिर्वाचन र पत्रकार महासंघको केन्द्रीय, क्षेत्रीय र जिल्ला तहको निर्वाचनले वामपन्थी समिकरणको पक्षमा जनमत दिएको छ । स्थानीय निकायको रिक्त उप निर्वाचनमा पहिलो स्थानमा काँग... थप हेर्नुहोस्

एमालेको मिशन ०८४ लाई धक्का

२०८१ पुष २

ताजा नेपाल

काठमाडौं । आफैं मात्र ठूलो, आफैं मात्र विज्ञ ठानेर जनतालाई रैती, कार्यकर्तालाई दास बनाइरहेको नेकपा एमाले ओली गुटभित्रका अहंकारवादका नाइके महासचिव शंकर पोखरेलको दुई दलीय व्यवस्थामाथि उप निर्वाचन परिणामले धक्का दियो । एमाल... थप हेर्नुहोस्

एकैपटक त्रिविमा ८ डिन नियुक्त

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एकैपटक ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाए... थप हेर्नुहोस्

सहकारी प्रकरणमा ऋषिकेशकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । विपक्षीलाई सेक्ने सत्तापक्षकालाई छेक्ने आरोप सहकारी प्रकरणमा सरकारले खेपिरहेको छ । यही बेला मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापत... थप हेर्नुहोस्

दुर्गा प्रसाईलाई रिहा गर्न आदेश, तर थुनामै रहने

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं– साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ... थप हेर्नुहोस्

खोला किनारसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने सरकारको निर्णय

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । वागमती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ । सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन ... थप हेर्नुहोस्

संगठित अपराधमा रविसहित ४ मुख्य योजनाकार

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौं । प्रहरीले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरूद्ध तत्काल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्दा लैजाने भएको छ। पाँच जिल्लाका पाँचवटा सहकारी ठगीमा अनुसन्धान गरिरहेको... थप हेर्नुहोस्

चीन भ्रमण उपलब्धीपूर्ण कि सद्भाव मात्रै ?

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपालको पूर्वाधार विकासका योजनामा भारत र चीनले प्रतिस्पर्धामा ठेक्का लिएर वर्षाै बेपत्ता हुने गरेका छन् । भारत उर्भौलो छ तर चीन बोल्दैन । चीनले चक्रपथ दोस्रो परियोजना होस् वा नारायणगढ बुटवल सडक खण्डको आलटाल चर... थप हेर्नुहोस्

माओवादी नेतृत्वको बल्ल चेत खुल्दै

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । हामी दश वर्षे जनयुद्धका नायक, शान्ति वार्तापछि पार्टीमा जोडि एक अवसरका लागि आएका हुन् भन्ने भाष्य तयार गर्ने लुटेरा समूहको वरपरको घेराबन्दीमा रमाएको माओवादी नेतृत्वलाई बल्ल चेत खुल्दैछ । पार्टी होस् वा पेशागत ... थप हेर्नुहोस्

देउवा क्याम्पभित्र बीआरआईको मतभेद

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौं। अनुदानबाहेक अन्य कुनै पनि शर्चमा बीआआरआई स्वीकार नगर्ने अडानमा रहेको काँग्रेसभित्र अहिले बीआरआईका विषयमा मतभेद बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर गरेर... थप हेर्नुहोस्