Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

वाइडबडी विमान खरिदमा राजनीतिक नेतृत्वलाई चोख्याइयो

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय त... थप हेर्नुहोस्

आज पनि हुँदैछ चितवनमा रविको बयान

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी रहेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान विहान ९ बजेबाट सुरु भएको हो । यसअघि हिजो अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको थियो । हिजो ... थप हेर्नुहोस्

स्थानीय तह उपनिर्वाचनमा कसले कहाँ जिते ?

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौं। स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँ... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्रीको ४६ सदस्यीय भ्रमण टोली

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओली सोमबार चार दिने चीन भ्रमणमा जाँदैछन् । उनी चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणमा ओली ४६ सदस्यीय सरकारी टोलीसहित उत्तरी छिमेकी यात्रामा निस्किँदैछन् । भ्रमण... थप हेर्नुहोस्

आजबाट प्रधानमन्त्रीको चीन भ्रमण, के के छन् एजेन्डा ?

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय... थप हेर्नुहोस्

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

आफू सहेर अरुलाई हँसाउने पो नेता । हाम्रा नेता स्वार्थ भन्दा टाढा छैनन् । सत्ता यिनको मुल उद्देश्य हो । कार्यकर्ता त चुनावका खेताला मात्र हुन् । मन्त्री भएपछि कस्तो स्वकीय सचिव राख्ने कानुनी प्रावधान के छ, नेताले हेर्दैनन... थप हेर्नुहोस्

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल

काठमाडौं । जनताप्रति गैर जिम्मेवार आफ्नो स्वार्थका लागि मरिमेट्ने चरित्रको सरकारका प्रधानमन्त्रीले पटक पटक दिएको धोकाले जनविद्रोह निम्त्याउने डर बढ्दैछ । पार्टी कम्युनिष्ट, नेता सबै धनलिष्ट भएको नेकपा एमाले त्यो पार्टीका... थप हेर्नुहोस्

प्रधानमन्त्रीमाथि आरोपै आरोप

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । आफू इमान्दार भए अरुले कुरा काटेर केही हुँदैन । प्रधानमन्त्री ओलीकै कारण उद्योगीहरूले विद्युत महसुल नतिर्ने भएका हुन् । मुलुकको प्रधानमन्त्री नै राज्यले पाउने राजश्वमा मनपरी गर्छन् भने देशको समृद्धि कसरी हुन्छ ... थप हेर्नुहोस्

सत्ताइस न्यायाधीश नियुक्तिमै विवाद

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । हिँड्ने बेलामा छ पदको ठाउँमा २ पद मात्रै नियुक्त गर्दा विश्वम्भर मान श्रेष्ठ आलोचित भए । नेपाल बारकै अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीशमाथि लेनदेनको आरोप लगाउँदा चार पद किन खाली भन्ने प्रश्न उठाए । नृ... थप हेर्नुहोस्

युवतीलाई उपचार गर्न गएका स्वास्थ्यकर्मी नै हनी ट्र्यापमा

२०८१ मंसिर १३

ताजा नेपाल

काठमाडौं । मान्छेले अपराधका लागि कस्ता कस्ता बहाना बनाउँछन् भन्ने कुराको उदाहरण हो यो घटना । भक्तपुरको नयाँठिमी बस्ने २६ वर्षीया वर्षा दर्जीले आफ्नो खुट्टामा घाउ भएको भन्दै चिनजानकै स्वास्थ्यकर्मीलाई कोठामै बोलाइन्। मंसि... थप हेर्नुहोस्