Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ । असोज ५ गते संक्रमण पुष्टि भएपछि अधिकारी होम आइशोलेसनमा छन् । अधिकारीको स्वास्थ्य लाभ नभएसम्मका लागि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको रुपमा जिम्मेवारी दिएको बैंकले जनाएको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल