Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मेयरसाब भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर

२०८२ श्रावण २२

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इज... थप हेर्नुहोस्

बहुविवाहलाई मान्यता दिने कानुनको मस्यौदा बनेको छैन : कानुनमन्त्री

२०८२ श्रावण २१

ताजा नेपाल

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिनेगरी कानुन निर्माणको गृहकार्य भइरहेको दाबी झूटो भएको दाबी गरे। बुधवार प्रतिनिधिसभाको बैठकमा उनले जवाफ दिँदै बहुविवाह मुलुकी अपराध ... थप हेर्नुहोस्

सप्तरीमा मदिरा तस्कर र प्रहरीबीच झडप, एकजनाको मृत्यु

२०८२ श्रावण २१

ताजा नेपाल

जनकपुरधाम । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच भएको झडप छ । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो। मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली... थप हेर्नुहोस्

यौन दुर्व्यवहारमा दोषी ठहर कोइराला रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ

२०८२ श्रावण २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी वराहक्षेत्रका अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको हो... थप हेर्नुहोस्

आन्तरिक भिडन्तमै अल्झियाे माओवादी

२०८२ श्रावण २१

ताजा नेपाल

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रभित्र बेला न कुबेला बजी नयेला भने जस्तै छ । पाएसम्म सत्ता स्वार्थ नपाए जनताबीचमा रियल्सल गर्न जाने दलहरू देशमा छन् । प्रत्येक दलले मुलुक र जनताका एजेन्डा भन्दा गुट र नाता... थप हेर्नुहोस्

लाजै लजाउने गरी चाकडी प्रथा

२०८२ श्रावण २१

ताजा नेपाल

विवाद नभएको कुनै दल छैन । त्यो विवाद देश निर्माण र जनताको हितमा होइन । नेताको मन्त्री हुने, कसले मुख्यमन्त्री पाउने, कुन ठेक्का कसको भागमा प¥यो, सांसदको टिकट कल्ले हो पाउने भन्नेमै छ । पार्टीका पदमा पनि विवाद नै छ । सत्त... थप हेर्नुहोस्

पतनको दिशामा वापमन्थी आन्दोलन

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सरकार गठन गर्ने जनमत नभए पनि बहुमत प्राप्त बलियो गठबन्धन ढाल्ने जसरी माओवादी अध्यक्ष प्रचण्डको गुरु योजना छ त्यसको पछाडि उनैलाई साथ दिने भनिएका मुद्दा मिल्नेबीचमा देखा परेको आन्तरिक चलखेल कारक बन्दैछ । एमालेमा... थप हेर्नुहोस्

भ्रष्टाचारी बोक्दा एमालेकै बेइज्जत

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । गरी पु¥याउन सकिएको छैन । १५ वर्ष अगाडिका योजनाहरू आफैंले शुरु गरेको बताएर जनतामा भ्रम छर्दैमा प्रधानमन्त्रीलाई फुर्सद छैन । पार्टीकै महाधिवेशनको रु ३५ लाख लेवी र फुटबल संघको नाममा उठाइएको १६ करोड कार्यकर्ताबाट... थप हेर्नुहोस्

जनार्दनमाथिको कारबाहीबाट पछि हटे प्रचण्ड

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन्। चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको ... थप हेर्नुहोस्

एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचिसहित)

२०८२ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफ नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको । बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ ... थप हेर्नुहोस्