Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

संसद छलेर सरकार अघि बढेकोमा काँग्रेस रुष्ट

२०८१ बैशाख १५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्षरुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेको विषयम... थप हेर्नुहोस्

फेरि सम्पर्क विहीन भए रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा

२०८१ बैशाख १५

ताजा नेपाल

तनहुँ । रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परि... थप हेर्नुहोस्

परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकास असम्भव

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताएका छन्। उनले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी ... थप हेर्नुहोस्

वैशाख २४ मा बागमती प्रदेशले दियो सार्वजनिक बिदा

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ। प्रदेश सरकारले बिहीबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदे... थप हेर्नुहोस्

सहकारीका समस्या समाधानमा तत्काल प्रक्रिया सुरु गरिने

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका ल... थप हेर्नुहोस्

आजदेखि कक्षा १२ को परीक्षा

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। आजदेखि देशभर कक्षा १२ परीक्षा एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्... थप हेर्नुहोस्

पूर्वसभासद आलमसहित चार जनालाई जन्मकैदको फैसला

२०८१ बैशाख १४

ताजा नेपाल

रौतहट । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकै... थप हेर्नुहोस्

राष्ट्रपतिबाट हाइड्रो एक्स्पो उद्घाटन

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को बिहीबार उद्घाटन गरिएको छ । हाइड्रो एक्स्पो उद्घाटन गर्दै प्रमुख अतिथि सम्माननी रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन्... थप हेर्नुहोस्

नीतिहिन देश, नैतिकहिन नेता

२०८१ बैशाख १३

ताजा नेपाल

ईश्वरी वाग्ले संघीयता कार्यान्वयनमा समस्या छ । यसको कारण व्यवस्थाप्रतिको दलीय प्रतिबद्धतालाई सत्ता र शक्तिमा लोभ्याइएको कारण हो । यो बेला प्रदेशमा अस्थिरता छ । दलहरूलाई संकटकोशी प्रदेशमा देखिन्छ जहाँ काँग्रेस र सत... थप हेर्नुहोस्

निलम्बित निर्देशक पौडेल कारागार चलान

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका नेपाल टेलिकमका निलम्बित निर्देशक सुनिल पौडेल कारागार चलान भएका छन्। विशेष अदालतले बुधबार पौडेललाई थुनामा पठाउने थुनछेक आदेश गरेको हो। तेजनारायणसिंह राई, रामबहादुर थापा र र... थप हेर्नुहोस्