Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पन्तले लिए शिक्षा मन्त्रीको शपथ

२०८२ बैशाख ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार तत्कालीन मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको दबाब बढेपछि राजीन... थप हेर्नुहोस्

प्रधानमन्त्रीले भोली शुक्रबार संसद्‌मा सम्बोधन गर्ने

२०८२ बैशाख ११

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेका हुन्... थप हेर्नुहोस्

दाइजोमा सुनको सिक्री नपाएपछि…..

२०८२ बैशाख ११

ताजा नेपाल

काठमाडौं । दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह मण्डपबाटै हिँड्ने बेहुलासहित पाँच जनालाई पर्सा जिल्ला अदालतले कैद जरिबानासहितको फैसला गरेको छ। पर्सा जिल्ला अदालतले बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चोक निवासी उमेश ... थप हेर्नुहोस्

प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द

२०८२ बैशाख ११

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्तिम समयमा आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा स्तानबुल जान लागेका उनको भ्रमण रद्द भएको हो। उनी आज बिहान साढे १० बजे उड्न... थप हेर्नुहोस्

एमसीसी बन्द गर्ने इलोन मस्कको निर्णय

२०८२ बैशाख ११

ताजा नेपाल

एजेन्सी । अर्बपति इलोन मस्कले नेतृत्व गरिरहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज) ले अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना बन्द गर्ने निर्णय गरेको छ। अमेरिकाका पूर्वराष... थप हेर्नुहोस्

कुलमान जोगाउन कस्सीएका पूर्णबहादुरको यात्रा अपूर्ण

२०८२ बैशाख ११

ताजा नेपाल

काठमाडौं र ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई गत चैत २९ मा २४ घण्टे स्पष्टीकरण सोधे । ललितपुरको जावलाखेलमा चैत २५ ग... थप हेर्नुहोस्

रास्वपा संसदीय दलको बैठक बस्दै

२०८२ बैशाख ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ । बैठकमा भोलिबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बत... थप हेर्नुहोस्

गगनको असन्तुष्टि कसले सुन्ने ?

२०८२ बैशाख १०

ताजा नेपाल

काठमाडौं । काँग्रेसका महामन्त्री गगन थापा आफैं सरकारको कार्यदलमा छन् । काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा कार्यदलमा छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष विष्णु पौडेल र... थप हेर्नुहोस्

लोकतान्त्रिक नेता संविधानभन्दा माथि

२०८२ बैशाख १०

ताजा नेपाल

काठमाडौं । नेपालको संविधान २०७२ र त्यसले स्थापित गरेको कानुन ऐन र नियमावलीले तीन ठूला दलका महाराजहरूलाई मात्र होइन तीनका आफन्त, गुट, उपगुटका भतकौरुहरूलाई समेत छुँदैन । काँग्रेस र एमालेको दुई तिहाईको सरकारका मन्त्री, राजद... थप हेर्नुहोस्

डा. जगमानको घटुवा, आन्दोलनको कमाण्डर फेरि सुवेदी

२०८२ बैशाख १०

ताजा नेपाल

काठमाडौं । चिहानबाट राजतन्त्र फर्काउने कमाण्डहरु अवस्था हेदा उदेक लाग्छ । बसेको ठाउँबाट दुई जनाले तानेर उठाउनु पर्ने ज्येष्ठ नागरिकलाई आरम गर्ने समयमा राजंस्था फर्काउने जिम्मा निर्मल निवासले थोपरेको छ । राजसंस्था पुनस्था... थप हेर्नुहोस्