Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

जंगलमा लगेर गोली हानी हत्या, रूखबाट लडेर मृत्यु भएको भन्दै दाहसंस्कारको तयारी

२०८१ माघ ६

ताजा नेपाल

दाङ । जिंगटको रूखबाट खसेर मृत्यु भएको भनिएका दंगीशरण २ कौवाघारीका प्रेमलाल कुसारीको गोली हत्या भएको खुलेको छ । माघ ३ गते बेलुकी घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै स्थानीयले उचारका लागि उनलाई राप्ती प्रादेशिक... थप हेर्नुहोस्

बालयौन दुर्व्यवहारका आरोप लागेका कामरेडलाई भूमि आयोग जुम्लाको अध्यक्ष बनाइयो

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । बालयौन दुर्व्यवहारको आरोप लागेका नेकपा एमाले नेता सुरतबहादुर शाही भूमि आयोग, जुम्लाको अध्यक्ष नियुक्त भएका छन्। शाहीलाई सरकारले भूमि आयोग जुम्लाको अध्यक्षमा नियुक्त गरेको हो। सरकारले हालै भूमि समस्या समाधान आय... थप हेर्नुहोस्

सन्दीपले क्रिकेटबाट सन्यास लिँदै हो ?

२०८१ माघ ६

ताजा नेपाल

काठमाडौं । लामो कानुनी लडाइँपछि फेरि खेल जीवनमा फर्किएका क्रिकेटर सन्दीप लामिछानेको गएराति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर लामिछानेले गएराति ११ बजे सामा... थप हेर्नुहोस्

एलिनाको वैवाहिक जीवनमा खटपट भएको हो ?

२०८१ माघ ५

ताजा नेपाल

गत वैशाखमा गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग वैवाहिक बन्धनमा बाँधिइन्। बिहेको केही महिनामै एलिना श्रीमान्‌सँगै अस्ट्रेलिया उडिन्। तर, गत तीजको अवसरमा नेपाल आएकी एलिना अस्ट्रेलिया फर्किएकी छैनन्। विष्णु भने उता ... थप हेर्नुहोस्

पोखरा र काठमाडौंपछि अब रविको मुद्दा चितवनमा

२०८१ माघ ५

ताजा नेपाल

काठमाडौं । चितवनको सहारा चितवन सहकारी ठगीमा पनि प्रहरीले दोस्रो चरणको अनुसन्धान टुंग्याएको छ। शुक्रबार अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कायाृलयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए। सहारा चित... थप हेर्नुहोस्

विवाह गर्दै प्रभास, को हुनसक्छिन् दुलही

२०८१ माघ ४

ताजा नेपाल

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा प्रतिभाशाली अभिनेताहरू मध्ये एक हुन् प्रभास । आफ्नो उत्कृष्ट अभिनय कौशलले उनले दक्षिण सिनेमा प्रेमीहरूको मात्र नभई बलिउड प्रेमीहरूको पनि मनमा राज गरेका छन् । सन् २००... थप हेर्नुहोस्

अब साना कम्पनीको पनि आइपीओ आउने

२०८१ माघ ४

ताजा नेपाल

काठमाडौं । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ धितोपत्र बोर्डले स्विकृत गरेको छ। बिहीबार नेपाल धितोपत्र बोर्ड सेबोनले नियमावली जारी गर्दै आजबाट कार्यन्वयनमा ल्याएको हो। उक्त नियमावल... थप हेर्नुहोस्

सरकारलाई घेर्ने विपक्षी दलको तयारी, आज पनि बैठक

२०८१ माघ ४

ताजा नेपाल

काठमाडौं । सरकार बाहिर रहेका संसद्का ६ वटा विपक्षी दलको बैठक आज पनि बस्दैछ। शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बैठक बस्न लागेको ... थप हेर्नुहोस्

इँटा उद्योगका मजदुरको कुटपिटबाट मृत्यु

२०८१ माघ ४

ताजा नेपाल

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवा... थप हेर्नुहोस्

विवाह बन्धनमा बाँधिँदै गायिका मेलिना

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग बिहीबार इन्गेजमेन्ट गरकी छन् भने भोलि विवाहको कार्यक्रम रहेको छ । शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार... थप हेर्नुहोस्