Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गगन थापाले गर्ने

२०८२ चैत्र १०

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिक... थप हेर्नुहोस्

गगनको राजीनामा किन अस्वीकृत ?

२०८२ चैत्र ९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले थापाले बुधबार दिएको राजीनामा स्वीकार नगर... थप हेर्नुहोस्

सपरिवार पोखरा गएका गगन काठमाडौं फर्किए

२०८२ चैत्र ८

ताजा नेपाल

काठमाडौं । कांग्रेस सभापति गगन थापा तीन दिनको पोखरा बसाइपछि काठमाडौं फर्किएका छन् । उनी तीन दिनअगाडि परिवारसहित पोखरा गएका थिए । थापाले कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाबारे निर्णय लिन अस्ति कांग... थप हेर्नुहोस्

एमालेमा उम्लिएकै हो विद्रोहको ज्वारभाटा

२०८२ चैत्र ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले यतिबेला इतिहासकै सबैभन्दा कठिन र रक्षात्मक मोडमा पुगेको छ। मंसिर २७ देखि पुस ३ सम्म ११ औँ महाधिवेशनबाट केपी ओलीको नेतृत्वलाई अझ सुदृढ गरेर प्रतिनिधि सभाको चुनावमा होमिएको एमालेले शर्मनाक पराजय व्यह... थप हेर्नुहोस्

रास्वपालाई छिमेकी मुलुक चीनको बधाई

२०८२ चैत्र ७

ताजा नेपाल

काठमाडौं । नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति छिमेकी मुलुक चीनले औपचारिक प्रतिक्रिया दिँदै बधाई ज्ञापन गरेको छ। विशेषगरी झन्डै दुईतिहाइ बहुमत हासिल गर्न सफल हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा... थप हेर्नुहोस्

गृहमन्त्रीलाई राष्ट्रियसभा सदस्य बनाउने सरकारको सिफारिस शितल निवासमा होल्ड

२०८२ चैत्र ७

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन सरकारले गरेको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने रिक्त एक पदमा गृहमन्त्री अर्यालको नाम ... थप हेर्नुहोस्

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

२०८२ चैत्र ६

ताजा नेपाल

धनुषा । प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार र सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गरेकी छन् । जनकपुर वि... थप हेर्नुहोस्

नेकपा हेर्डक्वार्टरमा प्रचण्ड र माधवलाई बिदा लिन सुझाव

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई चाँडो तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बिदा हुन युवा नेताहरूले सुझाव दिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनसंगठनका इन्चा... थप हेर्नुहोस्

इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका छन् । अमेरिका र इजरायलको संयुक्त मिसाइल हमलामा उनको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । उनी इरानी सेनाका दोस्रो कमाण्... थप हेर्नुहोस्

माइतीघरमा रक्षा बमविरुद्ध जेन जी खनिए पछी

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । चर्चित जेन जी अभियन्ता रक्षा बम हिजो माइतीघरमा प्लेकार्ड देखाउन पुग्दा अप्रिय स्थितिको सामना गर्नु परेको छ । सरकारविरुद्ध प्रदर्शनरत जेनजी युवा युवती र घाइतेहरू उनीमाथि नै खनिए । केही दिनदेखि जेन जी अलाइन्स... थप हेर्नुहोस्