Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन थाल्न निर्देशन

२०८१ आश्विन ६

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरि... थप हेर्नुहोस्

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ... थप हेर्नुहोस्

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल

काठमाडौंं । सुनको उच्च मूल्यवृद्धि भदौयता निरन्तर चलिरहेको छ। भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनले असोजको पहिलो हप्ता पनि फेरि अर्को उचाइ लिएको हो। आइतबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँद... थप हेर्नुहोस्

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

२०८१ आश्विन ६

ताजा नेपाल

काठमाडौं । अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते अक्टोबर २ तारिक हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने भएका छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ ... थप हेर्नुहोस्

दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि खुल्ने

२०८१ आश्विन ६

ताजा नेपाल

काठमाडौं । दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ यही असोज १२ देखि खुला हुने भएको छ। यस वर्ष घटस्थापना असोज १७ गते परेको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल यातायात व्यवसायी ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

२०८१ आश्विन ६

ताजा नेपाल

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओ... थप हेर्नुहोस्

रामकुमारीप्रति लक्षित गर्दै माधवले भने, अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन

२०८१ आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने स्पष्ट पारेका छन् । पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा गरेको ‘दशौँ राष्ट्रिय महाधिवेशनको सन्देशस... थप हेर्नुहोस्

ऋण नदेखिएका रविमाथि हुन्छ के कारबाही ?

२०८१ आश्विन ४

ताजा नेपाल

काठमाडौं। नेपालको राजनीतिमा तमासै तमासा छ । समग्र सहकारीको समस्या समाधान गर्ने भन्दा पनि रास्वपाका सभापति रवि लामिछानेलाई दोषी देखाउन सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित समितिले संसदमा आफ्नो प्रतिवेदन बुझाएसँगै पूर्व उपप... थप हेर्नुहोस्

महासंघको निर्वाचन फेरि अन्योलमा, चौतारी र युनियनको लडाइँ

२०८१ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेसका भगिनी संगठनहरु प्रेस चौतारी र प्रेस युनियनको नयाँ सदस्यताका बारेमा एकै किसिमको धारणा देखिन्छ । पत्रकारितासँग साइनो नराखेका केबल निर्वाचन जित्ने अभिप्रायले ४५० भन्दा बढी नयाँ सदस... थप हेर्नुहोस्

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

२०८१ आश्विन ४

ताजा नेपाल

काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ। आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराइएको छ। ... थप हेर्नुहोस्