Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

उपसभामुख विरुद्ध बाहुबलको प्रयोग

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । यहाँ ठूला काण्ठमा मुछिएकाहरु खुलेआम लोकतन्त्रलाई चुनौती दिइरहेका छन् । तर एउटी सामाजिक क्षेत्रबाट संसद छिरेकी चेलीको पद हत्याउन बाहुबलको प्रयोग हुन लागिरहेको छ । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारूढ दलक... थप हेर्नुहोस्

सन्दीपलाई दियो अमेरिकाले भिसा

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग २ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्य... थप हेर्नुहोस्

आज बस्दैछ संवैधानिक परिषद्को बैठक

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ पाँचबजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधा... थप हेर्नुहोस्

प्रमको गृहकार्यमा मन्त्रीहरू अलमल

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । ओली सरकारको सय दिनमा कुन मन्त्रीले कति काम गर्लान् सर्वत्र चासो बढिरहँदा स्वास्थ्यमन्त्री प्रदीप पौडेल काममा खटेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई फराकिलो प्रयास थालेका छन् भने पुरानो... थप हेर्नुहोस्

विकृतिको चाङमाथि एक्लै लड्ने हुँङ्कार

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । राजनीति भनेको आफू र आफ्ना परिवार तथा नातागोताको नाममा राज्यश्रोत लुट्नु हो भन्ने प्रमाण जुटाएको वर्तमान परिस्थिति अब सुधार्नका लागि ठूलै संघर्ष गर्नु पर्ने जरुरी छ । कुनै पनि दलका नेताले आफ्नो धरातल विवादरहित ... थप हेर्नुहोस्

पत्रकारको चुनावमा छैन उत्साह, अध्यक्षले दिए राजीनामा

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । तोकिएको मीतिमा निर्वाचन गराउन नसक्दा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । उनको यो राजीनामाले असोज ५ गते हुने भनिएको निर्वाचनलाई अन्योल बनाएको छ । पेशागत मर्यादा र व्यवसायिक हित भन... थप हेर्नुहोस्

ईन्जिनियरहरुले जात्रा देखाउँदै

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाण्डौ, भदौ २८ गते आफ्रनो नेता छान्ने दिन भएपनि नेपालका ४०हजार इन्जिनियरहरु मध्ये १८५०० ले मात्र निर्बाचनमा सहभागि हुन पाउने भएका छन् । सदस्य नबिकरमा रु ५००० लाग्ने भएपछि बहुमत सदस्यहरु नबिकरण नगरी निर्बाचनको भद्रगोल ... थप हेर्नुहोस्

महाधिवेशनको मसि नसुक्दै समाजवादीमा विभाजनको रेखा

२०८१ भाद्र २३

ताजा नेपाल

काठमाडौं। पार्टी गठन भए पनि पार्टीेको रुपमा अघि बढ्न नसकेको नेकपा एकीकृत समाजवादी विभाजनको अन्तिम संघारमा पुगेको छ । नेकपा एमालेबाट फुटेर सानो पार्टीमा स्थापित भएर संघीय संसदमा राष्ट्रिय दलको समेत मान्यता पाउन नसकेको नेक... थप हेर्नुहोस्

आज सप्त ऋषिको पूजा आराधना गरिँदै

२०८१ भाद्र २३

ताजा नेपाल

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले विहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र... थप हेर्नुहोस्

आयुर्वेद क्षेत्रमा सुधार गर्न सकिँदैन भने पदमा नबसौं

२०८१ भाद्र २२

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन एक हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरूलाई भनेका छन्। मन्त्रालयमा आयोजित आयुर्व... थप हेर्नुहोस्