Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ममता हत्याकाण्डः छोरी लिएर भाग्ने तयारीमा थिए नरेश

२०८१ भाद्र ९

ताजा नेपाल

काठमाडौं। अमेरिकाको भर्जिनियाबाट ३ हप्ताभन्दा धेरै समयदेखि बेपत्ता नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताएको छ। अमेरिकी मिडिया फक्स ५ ले आफूले अदालतमा पेश गरिएको प्रहरीको चा... थप हेर्नुहोस्

के के छन् टिकटकमाथिका शर्त ?

२०८१ भाद्र ८

ताजा नेपाल

काठमाडौं । २०८० कात्तिक २७ गते प्रतिबन्ध भएको टिकटक बिहीबार साँझदेखि खुलेको छ। तत्त्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुला गरेको हो। प्रचण्ड सरकारले ... थप हेर्नुहोस्

अमेरिकामा नेपाली नर्सलाई श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश

२०८१ भाद्र ८

ताजा नेपाल

काठमाडौं । अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएन... थप हेर्नुहोस्

रुसी सेनामा ६१ जनाको ज्यान गयो, १७० सय फिर्ता

२०८१ भाद्र ८

ताजा नेपाल

एजेन्सी । रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्। दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले समेत आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता ल्याउन अपेक्षाकृत... थप हेर्नुहोस्

मुकुलसँग के छद्ध त्यस्तो गोप्य प्रमाण ?

२०८१ भाद्र ७

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पुर्व महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेलाई राहदानी प्रकरणमा कहिल्लै चुनाव लड्न नपाउने गरि जेल जान सक्ने बताएका छन्। रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै ढक... थप हेर्नुहोस्

डाक्टरको हत्या प्रकरणमा मेडिकल कलेजका पूर्वप्राचार्यको पोलिग्राफ टेस्ट लिइने

२०८१ भाद्र ७

ताजा नेपाल

एजेन्सी । भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा महिला डाक्टरको बलात्कार र हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले कलेजका पूर्वप्राचार्य डा. सन्दीप घोषलाई बिहीबार स्थानीय अदालतमा पेस गरेको छ। जहाँ सीबीआई... थप हेर्नुहोस्

माओवादीमा औंला उठाउने जनार्दन मात्रै रहेनन्

२०८१ भाद्र ७

ताजा नेपाल

काठमाडौं । अति भएपछि विद्रोह हुन्छ हुन्छ । झण्डै ४ दशकदेखि एक छत्र राज गरिहेको नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब त्यति सहज भने छैन । उनलाई नयाँ तरिकाले पार्टी चलाउन नेताहरूले दबाब दिएका छन्। अह... थप हेर्नुहोस्

गठबन्धनको उपलब्धी देखियो

२०८१ भाद्र ६

ताजा नेपाल

सबैतिर राम्रै गर्ने हो । तर विद्युत प्राधिकरणको रु ८ अर्ब २६ करोड उद्योगीलाई प्रमाणित बिल नदिँदासम्म कुलमानलाई खेद्ने हो । प्रधानमन्त्री केपी ओलीको आन्तरिक योजनामा सालो हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएर र... थप हेर्नुहोस्

गृहमन्त्रीले भने, प्रहरी समायोजन प्रक्रिया अघि बढिसक्यो

२०८१ भाद्र ६

ताजा नेपाल

जनकपुरधाम। गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन्। सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभ... थप हेर्नुहोस्

सुनको मूल्य हालसम्मकै महङ्गो

२०८१ भाद्र ५

ताजा नेपाल

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेर हालसम्मकै उच्च कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको... थप हेर्नुहोस्