Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बदला लिने ट्रम्पको चेतावनी

२०८२ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल ट्रुथ सोसलु मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैन्य अधिकारीको मृत्युको बदला लिने घोषणा गरेका हुन्।... थप हेर्नुहोस्

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ। यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका नेपा... थप हेर्नुहोस्

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति बन्द

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।... थप हेर्नुहोस्

श्रीमान-श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

२०८२ फाल्गुन १७

ताजा नेपाल

सर्लाहीको बलरा नगरपालिका १० सुदामा बस्ने अन्दाजी ६० वर्षीय भनु महतो र निजकी श्रीमती अन्दाजी ५६ वर्षीया निर्मला देवी घरबाट करिब ५ सयमिटर उत्तर(पश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस... थप हेर्नुहोस्

कहाँ कहाँ जित्दैछ काँग्रेसले चुनाव

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनमा प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्ने र समानुपातिकतर्फ मत बढ्ने आन्तरिक विश्लेषण गरेको छ। कांग्रेसले गत निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको... थप हेर्नुहोस्

खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक

२०८२ फाल्गुन १७

ताजा नेपाल

एजेन्सी । अमेरिका इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ । इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसीले खामेनीको मृत्य... थप हेर्नुहोस्

गगनले गर्दैछन् चार जिल्लामा सम्बोधन

२०८२ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सभापति थापाको सचिवालयका अनुसार उनले आज सर्लाहीको ईश्वरपुरबाट, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा ... थप हेर्नुहोस्

झापा ५ मा संयुक्त फोर्सले थाल्यो गस्ती

२०८२ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा ५ मा संयुक्त गस्ती सुरू भएको छ। आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र... थप हेर्नुहोस्

राजपरिवारका सदस्य सडकमा उत्रिने तयारी !

२०८२ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् । राजपरिवारका सदस्यहरु स्वयम् सडकमा उत्रिने तयारीमा रहेको उनको दावी छ । सामाजिक सञ्... थप हेर्नुहोस्

डडेलधुरा होइन सिंगापुर उडे शेरबहादुर देउवा

२०८२ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ। बुधबार राति... थप हेर्नुहोस्