Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

तीन भाईको भागवण्डा मिलेकै हो त ?

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै भाउठिएको एकीकृत समाजवादीलाई साइजमा ल्याउन सत्ता गठबन्धनलाई निकै धौ धौ परेको थियो । नेकपा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले माधव नेपाल पनि १५ महिना प्रधानमन्त... थप हेर्नुहोस्

सुनको भाउ घट्यो

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ। आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनक... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प र बाइडेन आमने सामने

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पले आवश्यक संख्यामा डेलिगेट्स हासिल गरिसकेका छन् र अब दुवै नेता आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार हुनेछन् । डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका नेता हुन् भने जो बाइ... थप हेर्नुहोस्

बेहडाबाबा मन्दिरको दर्शनमा पुगे पूर्व युवराज

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । यतिबेला पूर्वयुवराज पारश शाह कैलालीमा छन्। उनी आफ्ना केही समर्थकहरूसहित धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि त्यहाँ पुगेका हुन्। उनी सोमबार राती धनगढी पुगेका हुन्। उनले मंगलबार बिहान ब... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण परिवर्तन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। समर्थन गरेको दलले समर्थन... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक दि... थप हेर्नुहोस्

योगेश र शान्तिश्रीकाे ‘फूलमाया कान्छी’

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं। एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतम... थप हेर्नुहोस्

‘कोशी सलल’ सार्वजनिक

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । पुष्कर सुनुवार र कमला थापाको आवाज रहेको ‘कोशी सलल’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो गीतकार तथा गायिका थापाको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायिका कमला थापाको शब्द, लय रहेको छ भने पुष्कर सु... थप हेर्नुहोस्

राष्ट्रियसभा अध्यक्षमा खडा भए दाहाल र शर्मा

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं। ​परिस्थिति फेरिएवपछि राष्ट्रियसभाको अध्यक्ष पदका आकांक्षी पनि फेरिएका छन् । अध्यष पदका लागि लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट फरक–फरक उम्मेदवारी दर्ता भएको छ। सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वा... थप हेर्नुहोस्

सम्बन्ध सुधारको प्रयासमा ओली

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । एमाले विभाजनको असर जति एमालेले गरेको छ त्यसको सात गुणा बढी आत्मग्लानी टुक्रिएर जाने शक्तिलाई भइरहेको छ । तर मिल्ने अवस्थामा पुग्न दुवै झुक्नु पर्छ अहिले त्यो अवस्थाको सिर्जना भएको छ । फागुन २६ गते नेकपा एमाले ... थप हेर्नुहोस्