Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

तीन मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने घोषणा

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्... थप हेर्नुहोस्

‘सुगुप’को विशेष प्रदर्शनमा दर्शकको थामिनसक्नु भिड

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं  । चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन गरियो । बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो भने सि... थप हेर्नुहोस्

टीआरसी विधेयकमाथि किन सधैं राजनीति ?

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सशस्त्र युद्ध शान्ति प्रक्रियामा आएको १८ वर्ष पुगिसक्दा पनि शािन्त प्रक्रिया टुंगिन सकेको छैन । शान्ति प्रक्रियाकै अंग मानिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले अ... थप हेर्नुहोस्

सुनको मूल्य बढ्यो

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ ... थप हेर्नुहोस्

सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट मूल्य निर्धारण भएको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा सर्वसाधारणलाई आवेदन खुलेको छ । संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि बाँडफाँट भ... थप हेर्नुहोस्

सुनसरीमा एम्लुबेन्सभित्र २७३ किलो गाँजा भेटियो

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सुनसरीको बराहक्षेत्रमा एक एम्बुलेन्सभित्र २७३ किलोको गाँजा भेटिएको छ । बराहक्षेत्र नगरपालिका–१, चतराबाट आज बिहान को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ । एम्बुलेन्सभित्र ९ वटा पोका... थप हेर्नुहोस्

सहकार्यको लागि एमालेलाई पत्राचार गर्ने समाजवादी मोर्चाको निर्णय

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरे... थप हेर्नुहोस्

नारायणकाजीले भने, सरकारको आयु कांग्रेसलाई सोध्नुस्

२०८० फाल्गुन १२

ताजा नेपाल

सप्तरी । गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु नेपाली कांग्रेसको हातमा रहेको टिप्पणी गरेका छन्। सप्तरीको खडक नगरपालिकास्थित बिसनपुर पुगेका गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । श्रेष्ठले भने,’व... थप हेर्नुहोस्

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङ दम्पती बने बाआमा

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान रहेका गोलकिपर किरण चेम्जोङ दम्पती आमाबुवा बनेका छन्। चेमजोङ पत्नी कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरा जन्म दिएको चेमजोङले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन्। उनले सामाजिक ... थप हेर्नुहोस्

टिकटक चलाइदिने इन्टरनेट कम्पनी कारबाहीको निशानामा

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा कडाइ नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुको नेटवर्कबाट सामाजिक सञ्जालको रूपमा प्रयोग... थप हेर्नुहोस्