Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ज्यादती बन्द गर्न डा गोविन्द केसीको माग

२०८० पुष १५

ताजा नेपाल

काठमाडौं । डा. गोविन्द केसीले मेडिकल कलेजहरुमा सबै तहमा अध्ययनरत विद्यार्थीहरुमाथि भइरहेको ज्यादती र ठगी तत्काल बन्द गर्न माग गरेका छन्। साथै उनले तथा नाजायज रुपमा निलम्बन लगायतका कारवाहीमा परेका विद्यार्थीहरुको कारबाही ... थप हेर्नुहोस्

गृहमन्त्री र सुरक्षा प्रमुखलाई बोलाएर बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

२०८० पुष १४

ताजा नेपाल

काठमाडौँ। नागरिकको आक्रोशलाई बन्दूकले तह लगाउने सरकारको शैलीप्रत चौतर्फी आलोचना भइरहेको छ । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालय... थप हेर्नुहोस्

किन गरियो निहत्था युवामाथि यतिधेरै बल प्रयोग ?

२०८० पुष १४

ताजा नेपाल

काठमाडौँ । श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको छ । युवाले मन्त्रीको गाडी जलाइदिएका छन् भने नियन... थप हेर्नुहोस्

ग्वार्कोमा ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गयो

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं । ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्य... थप हेर्नुहोस्

मन्त्रीको गाडीमा आगो झोसेपछि बालकुमारी ग्वार्को क्षेत्र तनावग्रस्त

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्र तनावग्रस्त भएको छ। बालकुमारी, ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठ... थप हेर्नुहोस्

गभर्नर अधिकारीको शैक्षिक योग्यतामामाथि आज पेशी

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ गर्न शुक्रबारका लागि पेसी तोकिएको छ। गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँद... थप हेर्नुहोस्

आज सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको फैसला, दोषी ठहरिए कम्तिमा १० वर्ष जेल

२०८० पुष १३

ताजा नेपाल

काठमाडौँ । जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला शुक्रबार गर्ने तयारी गरेको छ। न्यायाधीश शिशरराज ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको हो। बिहीबारदेखि प्र... थप हेर्नुहोस्

एउटै वडाका १० युवा रूसी सेनामा

२०८० पुष १२

ताजा नेपाल

काठमाडाैं ।  भ्रमण भिसामा दुबई हुँदै मस्को पुगेका लेटाङको एउटै वडाका १० युवामध्ये कोही बेपत्ता छन् भने कोही घाइते भएको खबर आएको छ। मोरङको लेटाङ नगरपालिका(३ का ३३ वर्षीय विकास खम्बूलाई लाहुरे बन्ने मन थियो। त्यसका लागि उन... थप हेर्नुहोस्

भारतीय नागरिक भन्दै जसपा नेता सिंहविरुद्ध राष्ट्रियसभामा उजुरी

२०८० पुष १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाका सांसद मृगेन्द्र कुमार सिह भारतीय नागरिक भएको भन्दै निवेदन दर्ता भएको छ । ऊनी जनता समाजवादीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधि चुनिएका हुन् । उनी भारतीय नागरिक भएको प्रमाण सहित राष्ट्रियसभा अध्यक... थप हेर्नुहोस्

भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी शाह दोषी ठहर

२०८० पुष १२

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित ४ जनालाई... थप हेर्नुहोस्