Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

नेपाली टिममा फर्किए सन्दिप

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौं । टी २० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी २० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ,... थप हेर्नुहोस्

काँग्रेसको निम्तो मान्न एमाले नेताको लर्को

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । प्रतिपक्षमा पुगेको नेकपा एमाले सत्ता गठबन्धनको ठूलो घटक नेपाली काँग्रेससँग सम्बन्ध विस्तारको प्रयासमा छ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वम... थप हेर्नुहोस्

मुगु हत्याकाण्डको रहस्य खोज्दै प्रहरी

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ । मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्याल... थप हेर्नुहोस्

शान्ति प्रक्रियालगायतका मुद्दामा टुंगिएला त सहमतिमा ?

२०८० कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । सत्ताको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शान्ति प्रक्रियालगायतका मुद्दामा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । नेपालको ... थप हेर्नुहोस्

१८ वर्षपछि हङकङमा नेपालीलाई भिसा खुल्यो

२०८० कार्तिक १०

ताजा नेपाल

काठमाडौं । हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थिय... थप हेर्नुहोस्

घाइते क्याप्टेन सेढाइँको उपचारका क्रममा निधन

२०८० कार्तिक ८

ताजा नेपाल

काठमाडौँ । गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार... थप हेर्नुहोस्

टीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा, कुन दिशा उपयुक्त ?

२०८० कार्तिक ७

ताजा नेपाल

काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लग... थप हेर्नुहोस्

नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला पक्राउ

२०८० कार्तिक ६

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफैंले चलाएको स्कोर्पियोको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई नियन्त्र... थप हेर्नुहोस्

तीन साना जहाज खरिदका लागि बोलपत्र आह्वान

२०८० कार्तिक ५

ताजा नेपाल

काठमाडौं । सानो धावनमार्गमा चल्नसक्ने तीनवटा साना जहाज खरिदका लागि नेपाल वायु सेवा निगमले बोलपत्र आह्वान गरेको छ। करिब ३ अर्ब लागत अनुमान गरिएको जहाज निगमले आन्तरिक स्रोतबाटै किन्न लागेको हो। ... थप हेर्नुहोस्

एनआरएनएमा चर्कियो रडाको

२०८० कार्तिक ५

ताजा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को ११औँ महाधिवेशनअन्तर्गत भएको चुनावी परिणामबाट असन्तुष्ट पक्षले राजेन्द्र कुमार आरके शर्माको नेतृत्वमा छुट्टै समानान्तर समिति घोषणा गरेको छ। चुनावबाट विजयी घोषित बद्री केसी नेतृत्... थप हेर्नुहोस्