Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

भारतीय प्रधानमन्त्री मोदी कालापानीमा

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले जोलिङ्काङम... थप हेर्नुहोस्

२ साता अगाडि नै ‘पशुपति प्रसाद २’को बुकिङ खुल्यो

२०८० आश्विन २४

ताजा नेपाल

कार्तिकको ४ गतेबाट फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा झनै चुलिएको छ । यसैले, देश तथा विदेशमा यो फिल्मको धमाधम बुकिङ समेत खुलाउन थालिएको छ । फिल्मको नेपालमा पनि ब... थप हेर्नुहोस्

बागमती किनारको झाडीमा युवकको शव

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ... थप हेर्नुहोस्

इजरायल आक्रमणले रोकियो महासचिवको नेपाल भ्रमण

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उनको भ्रमण हुने ... थप हेर्नुहोस्

बन्धक बनाइएकालाई मृत्युदण्ड दिने हमासको चेतावनी

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासको चेतावनीलाई गम्भीरता... थप हेर्नुहोस्

मंसिर १४ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

२०८० आश्विन २३

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ। सोमवार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले जानकारी... थप हेर्नुहोस्

इजरायलमा १० नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थ... थप हेर्नुहोस्

जनतालाई ऋण थपेर राष्ट्रपतिको चिन्ता !

२०८० आश्विन २२

ताजा नेपाल

जनतालाई प्रतिव्यक्ति ८७ हजार ऋण बोकाएर आँफू मोजमस्ती गर्न नेपाल ट्रष्टको सम्पत्ति कौडीको दर भाउमा थामर्सेकू कम्पनीलाई सुम्पने एमाले अध्यक्ष केपी ओलीलाई उनकै राष्ट्रपति विद्या धण्डारीले आँफूले पाउने मासीक भत्ता लिन्न भनेर... थप हेर्नुहोस्

ड्रोनबाट चाडपर्व लक्षित निगरानी

२०८० आश्विन २२

ताजा नेपाल

काठमाण्डौ । चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्था सुरक्षामा नयाँ मोडल लागू गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेश राज मैनालका अनुसार यो वर्ष ड्रोनवाट सुरक्षा नि... थप हेर्नुहोस्

दशैंलाई महँगी उपहार

२०८० आश्विन २२

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल १५ दिने विदेश भ्रमण गरे । देशमा सरकार थियो । संसदका समितिका वैठक बसे । सरकारलाई कालो बजार रोक्न निर्देशन दिएकै दिन नेपाल आयल निगमले इन्धनमा मूल्य बढायो । खाना पकाउने ग्यासमा प्रति... थप हेर्नुहोस्