Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

‘चौथो प्रियसी धमका २०२३’ बिबिध कार्यक्रम सहित दुबईमा हुने

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । थाइल्याण्ड, सिंगापुर र मलेशियाको अपार सफलता पश्चात अबको धमका बरदुबईको याक एण्ड यति एभरेष्टमा यहि असोज १४ गते अक्टोवर १ तारिकका दिन ‘चौथो प्रियसी धमका २०२३’ बिबिध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गर्नका लागि... थप हेर्नुहोस्

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको हो । संस... थप हेर्नुहोस्

विवाह समारोहमा सल्कियो आगो, बेहुला–बेहुलीसहित सय जनाको मृत्यु

२०८० आश्विन १०

ताजा नेपाल

एजेन्सी । उत्तरी इराकमा एक विवाह समारोहमा भएको आगलागीमा परी बेहुला बेहुलीसहित सय जनाको मृत्यु भएको छ। इराकी सञ्चारमाध्यमका अनुसार जलेर १५० जना घाइते भएका छन्। यो दुर्घटना इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्ल... थप हेर्नुहोस्

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी प्रदर्शन

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले विश्व कीर्तिमानी प्रर्दशन गरेको छ। झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेप... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा नचलाएको भन्दै सरकारसँग लिखित जवाफ माग

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजल... थप हेर्नुहोस्

एमाले बागमती अधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ। बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेशन लम्बिएको हो। जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुइ दिन बढी लम्बिन पुगेको हो। जसअनुसार आजका ... थप हेर्नुहोस्

ओलीलाई तर्साउन विद्याको नाम

२०८० आश्विन ९

ताजा नेपाल

काठमाण्डौ । आमने–सामने बोल्न नसक्ने कम्बलभित्र छिरेर मुक्का ताक्ने चलन नेकपा एमालेका नेतामा छ । केपी ओलीका लागि शासक हुँदा कानुन लाग्दैन पार्टी अध्यक्षको कार्यभारमा विधानले छुँदैन् । उनकै कारण वारम्वार नेकपा एमाले विवादम... थप हेर्नुहोस्

कम्युनिष्टलाई लतार्ने बाटो खोज्दै, काँग्रेसले उठाउँदैछ हिन्दूत्वको एजेण्डा

२०८० आश्विन ९

ताजा नेपाल

काठमाण्डौ । आखिर देशलाई परिवर्तनको गतिमा लैजान माक्र्सवादीहरू असफल भए । आदर्श र सिद्धान्त कसैमा छैन् । देश लुट्नु कम्युनिष्टको कर्तव्य हो । त्यही कारण सुन तस्करी, भुटानी शरणार्थी हुँदै ओम्नी, हुकाम, थामसेर्कूसम्मका पौरखी... थप हेर्नुहोस्

प्रचण्डले संसदलाई भने अनुसारकै हो चीनसँगको सहमति ?

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा सोमबार दुई देशबीच झन्डै एक दर्जन विषयमा सहमति तथा समझदारी भएका छन्। सोमबार बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरीय... थप हेर्नुहोस्

चीनसँग उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

२०८० आश्विन ९

ताजा नेपाल

काठमाडौं। नेपाल र चीनबीच बिजुली आदान–प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ। नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी(केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने... थप हेर्नुहोस्