Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

शरणार्थी प्रकरणको दोस्रो चरण फुस्सा

२०८० भाद्र ५

ताजा नेपाल

काठमाण्डौं । सिंहदरबारभित्र बसेर आफ्ना नागरिकलाई नक्कली भुटानी शरणर्थी बनाएर हजम गर्नेहरूविरुद्ध चलेको कदम रोकिने स्थिति बन्दैछ । किनकि काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नी श्रीमती र बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको ब... थप हेर्नुहोस्

प्रहरीमाथि आरजु र मन्जुको प्रहार !

२०८० भाद्र ५

ताजा नेपाल

काठमाण्डौ । नेपाल प्रहरीमा यस पटक बढुवा र सरुवामा कतै कसैको सोर्स लागेन् । जागीर प्रवेश नगर्दासम्म जय नेपाल र अभिवादन कमरेड भन्नेहरूको सम्वन्ध पोशाक प्रहरीको भएपनि काँग्रेस र एमालेबाट गृहमन्त्री हुँदा दलीय रंग देखिन्थ्यो... थप हेर्नुहोस्

काँग्रेसको अडान एमाले एक्लै 

२०८० भाद्र ५

ताजा नेपाल

काठमाण्डौ । आफ्नो पार्टीका तीनजना कारवाहीमा पर्ने माओवादीका उपाध्यक्ष कृष्ण महरा छानविनमा नपर्ने भएपछि काँग्रेसीहरू सरकारसँग तर्सेका छन् । वालकृष्ण खाँड, विजय गच्छेदार, डा.शुनिल शर्माका कमजोरी जति छन त्यो कृष्ण वहादुर मह... थप हेर्नुहोस्

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ। अहिले शीतल निवासमा सर्वदलीय बैठक जारी छ। त्यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको छैन। बैठकमा प्र... थप हेर्नुहोस्

उच्चस्तरीय समिति बनाउन दलहरु सहमत

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति जुटेको छ। सोमबार राति सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठाउँदै आएको उच्... थप हेर्नुहोस्

नारायणगढ मुग्लिन सडकको पहिरो पन्छाउन समय लाग्ने

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ। सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेक... थप हेर्नुहोस्

आज राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौं। राजनीति जुँगाको लडाइँ भइरहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसदको गतिरोधको बिषयलाई लिएर सर्बद... थप हेर्नुहोस्

दुई पूर्व प्रमपछि पूर्व मन्त्री गच्छदारसँग सीआईबीको बयान

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौँ  । ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले बयान लिएको हो । ललिता निवास प्रकरणमा अख्... थप हेर्नुहोस्

रास्वपा र राप्रपा पनि संसद खोल्ने पक्षमा उभिए

२०८० भाद्र ४

ताजा नेपाल

‘काठमाडौं । अति भएपछि खति शु्रु हुन्छ । संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, शनिबार धुलिखेलमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले भने, ‘राजनीतिक रु... थप हेर्नुहोस्

माधव नेपाल र बाबुरामले दिए सिआईबीलाई बयान

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दुई पूर्व प्रधानमन्त्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिने भएको छ । त्यही सिलसिलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ। सत्ता गठबन्धन द... थप हेर्नुहोस्