Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रास्वपा

२०८० बैशाख १२

ताजा नेपाल

चितवन । जनतामा पुराना राजनीतिक दलप्रति देखिएको आक्रोशले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले अपार समर्थन देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको सम... थप हेर्नुहोस्

आफ्नै रेकर्ड ब्रेक गर्दै अघि बढे रवि

२०८० बैशाख १२

ताजा नेपाल

काठमाडौं । विकल्पहिन राजनीति गर्दै आएका पुराना दललाई चुनौती दिँदै रवि लामिछानेको पुनः उदय भएको छ । चितवन २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले मंसिर ४ मा भएको निर्वाचनमा प्राप्त गरेको मतला... थप हेर्नुहोस्

स्टक एक्सचेञ्ज कम्पनीका लागि ७ कम्पनीको आवेदन

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान ७ वटा कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आ... थप हेर्नुहोस्

घोराही सिमेन्टको प्रिमियममा आईपीओ बिक्री हुँदै, १ कित्ताको कति पर्छ

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ ... थप हेर्नुहोस्

सन्दीपको पेशी दीपक श्रीमानको हातमा

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको इजलास तोकिएको छ । सन्दीपको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा हुने भएको हो । यसअघि जाहेरवालाका कानून व्यवसायीले द... थप हेर्नुहोस्

सन्दीपको मुद्दामा सुनवाई हुँदै

२०८० बैशाख ११

ताजा नेपाल

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ। नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो। चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्प... थप हेर्नुहोस्

दोब्बर भन्दा बढी मतले स्वर्णिम अगाडि

२०८० बैशाख ११

ताजा नेपाल

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन्। आज बिहान ७ः ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुँदा वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन्। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद... थप हेर्नुहोस्

गोविन्द भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौं । चुनावको मुखमा जिम्मेवार बन्नुपर्ने नेताहरु नै जिम्मेवार बन्दैनन् भने नागरिक उत्तेजित हुनु नौलो होइन । जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आ... थप हेर्नुहोस्

चुनावकै दिन सीकेले गरे गढीमाईमा पूजापाठ

२०८० बैशाख १०

ताजा नेपाल

जनकपुरधाम । उपनिर्वाचन अन्तर्गत आज मतदान सुरु हुनैलाग्दा जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् । चुनावमा सफलताको कामना गर्दै जनमतका अध्यक्ष राउतले मन्दिरमा पुजापाठ गरेका ह... थप हेर्नुहोस्

रविले भने, कसैसँग तालमेल गरिएको छैन

२०८० बैशाख १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेक न्युज कारखाना चलाएर रास्वपाका विरुद्धमा गलत सूचना प्रवाह भइरहेको दाबी गरेका छन्। आइतबार उपनिर्वाचन सुरु भएसँगै सामाजिक सञ्जालबाट भिडिओ सन्देश प... थप हेर्नुहोस्