Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

जसले गाली खाए, ताली पाएनन् !

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाण्डौ । राजा फालेर ल्याएको गणतन्त्रले नमुना लायक राष्ट्रपतिको रूपमा डा. रामवरण यादवलाई पायो । डा. यादवको त्यो पदमा पुग्नुको कारण माओवादी थियो । स्वर्गिय गिरिजाप्रसाद कोइरालामाथि घात गरेको माओवादीले ठूलो पार्टी भएर सं... थप हेर्नुहोस्

आज फेरि १६ सयले बढ्यो सुन

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै गइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोब... थप हेर्नुहोस्

विवादको भूमरि तोडेर राजनीतिको यात्रा ?

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । विदाईका हात हल्लाउँदै अघि बढेकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनको गाडीसम्मै छोड्न पुगे नयाँ राष्ट्रपति रामचन्द्र पौडेल। सोमबार दिउँसो पौडेलको सपथ ग्रहण सकिएसँगै शितल निवासबाट विदा भएर विद्यादेवी ... थप हेर्नुहोस्

राष्ट्रपतिको मासिक पारिश्रमिक १ लाख ५० हजार

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं। बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन् । ती सेवासु... थप हेर्नुहोस्

पुरानोको बिदाई, नयाँको स्वागत

२०७९ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको सपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १ बजे विशेष समारोहका बीच पौडेलले सपथ लिन लागेका हुन्। नेपालको संविधानमा राष्ट्रपतिले आफ्न... थप हेर्नुहोस्

रवि भन्छन् सरकारमा किन जाने ?

२०७९ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको छ भने। उनले... थप हेर्नुहोस्

सहज छैन कमरेड प्रचण्डको यात्रा

२०७९ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं। पहिले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगै मिल्दै प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड अहिले फेरि कांग्रेससँगको गठबन्धनमा आइपुगेका छन्। फेरि पुरानै गठबन्धनमा फर्किएर कांग्रेसका रामचन्दै पौडेललाई राष्ट्र... थप हेर्नुहोस्

राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै, निजी निवासमा सर्ने तयारी

२०७९ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गतेबाट सकिँदै छ। आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसकेका छन्। उनले भोलि सोमबार शपथ खाएर पद सम्हाल्ने कार्यक्रम छ। त्यसअघि राष्ट्रपत... थप हेर्नुहोस्

सत्ता गठबन्धनको तर्फबाट रामसहायले पनि गराए उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

२०७९ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनले शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दिएका ह... थप हेर्नुहोस्

एमालेबाट अष्टलक्ष्मी बनिन् उपराष्ट्रपतिको उम्मेदवार

२०७९ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी... थप हेर्नुहोस्