Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

नयाँ सदनमा क्रिश्चियनको प्रवेश

२०७९ पुष २०

ताजा नेपाल

होली वाइनका नायक एकनाथ ढकालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले कति लिए उनै जानुन् । तर ओलीको सत्तामा प्रहार गर्ने भीम रावल, घनश्याम भुसालसम्म थन्किए । वाम एकताको चर्चा चल्दै छ । एमालेका क्रिश्चियन सुभाष नेम्वाङ र काँग्रेस... थप हेर्नुहोस्

साउदीमा रोनाल्डोलाई भव्य स्वागत

२०७९ पुष २०

ताजा नेपाल

काठमाडौँ  । विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियन क्लब अल नासरले मंगलबार औपचारिक रूपमा प्रशंसकसामु प्रस्तुत गरेको छ । रियादस्थित अल नासरको घरेलु रंगशाला मरसूल पार्क स्टेडियममा रोनाल्डोलाई भव्य स्वागत ग... थप हेर्नुहोस्

पुनर्वहालीको पत्र लिएर जंगी अड्डा पुगेका जर्साब सैनिक प्रहरीको हिरासतमा

२०७९ पुष २०

ताजा नेपाल

काठमाडौं । वुधबारबाट अनिवार्य अवकाशमा जान लागेका दुई तारे जर्नेल (उपरथी) प्रेमप्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । आर्थिक अनियमततामा संलग्न रहेको पाइएपछि शाहीलाई नियन्त्रणमा लिइएको सैनिक प्रवक्ता कृष्णप्रस... थप हेर्नुहोस्

राष्ट्रपति र सभामुख विवादास्पद पात्र हुनु हुँदैन

२०७९ पुष १९

ताजा नेपाल

अर्जुन ज्ञवाली रास्ट्रपति र सभामुख जस्ता संबैधानिक सस्था जात, बर्णका आधारमा होइन नेपाल जस्तो भुराजनीति, साँस्कृतिक विविधता भएको मुलुकमा बिवादश्पद ब्यक्ति हुनु हुँदैन । माधब नेपाल ललिता निवास प्रकरणमा जोडिएका बिवाद... थप हेर्नुहोस्

फौजीको पीडामा गृहमन्त्रीको मल्हम

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं । काँग्रेसले भगिनि संगठनको रुपमा लिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत स्तरका टोलीको राजनीतिक लिगेसी गृहमन्त्रालयले तोड्ने प्रयास गरेको छ । सभापति देउवालाई दाजू, डा. आरजुलाई भाउजु महारानी र भाविज्यू भन्दै ... थप हेर्नुहोस्

सशस्त्रले बनायो मिशन कार्यविविध

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं । कार्यक्षमता अनुशासन र संगठनको स्वामित्व भन्दा सोर्स फोर्सको आधारमा सुविधा भोग गर्ने र मिशनका अवसर बारम्बार पाउने संस्कृतिको अन्त्य गर्दै सशस्त्र प्रहरीले मिशन कार्यविधि कार्यान्वयनमा ल्याएको छ । संयुक्त राष्ट्... थप हेर्नुहोस्

कर्मचारी तत्काल हेरफेर नहुने

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएपछि कर्मचारीलाई सबैभन्दा बढी चिन्ताको विषय थियो अब फेरि कता सरुवा हुनुपर्ने हो भनेर । तर, अर्थमन्त्रीले कर्मचारीलाई राखेर दिएको पहिलो निर्देशनमै आफूले कर्मचारीको कुनै वाद नहेर... थप हेर्नुहोस्

बालकोट पुगेर बाबुरामको भलाकुसारी

२०७९ पुष १९

ताजा नेपाल

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न भट्टराई सोमबार ओली निवास बालकोटमा पुगेका हुन् । प्रधानमन्त्री पुष्पक... थप हेर्नुहोस्

दूधको मूल्यवृद्धि रोकियो

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन्। आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद... थप हेर्नुहोस्

देशैभरका सिडिओसँग गृहमन्त्रीको बैठक

२०७९ पुष १८

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुरक्षा संयन्त्रको बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे प्रहरी संयन्त्रको बैठक बोलाइएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले नेपालखबरलाई जानकारी दिए। सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाइ... थप हेर्नुहोस्