Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आज काँग्रेस विशेष महाधिवेशनको बन्दसत्र

२०८२ पुष २८

ताजा नेपाल

काठमाडौं नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घ... थप हेर्नुहोस्

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४२ वर्षको उमेरमा आइतबार भारतको दिल्लीमा उनको निधन भएको हो । संगीतकार तथा उनका निकट मित्र राजेश घतानीका अनुसार कार्डियाक अरेस्टका कारण तामाङको निधन भएको ह... थप हेर्नुहोस्

सुनको मूल्य हालसम्मकै उच्च

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । आज फेरि सुनचाँदीको मूल्यले अहिलेसम्मकै महँगो रेकर्ड कायम गरेको छ। गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको हो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो भएको नेपाल स... थप हेर्नुहोस्

आज कांग्रेसको विशेष महाधिवेशन

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अभियान नै बनेको विशेष महाधिवेशन आजदेखि काठमाडौँ हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुने बताइएको छ । भृकुटीम... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल पनि विशेष महाधिवेशनको पक्षमा

२०८२ पुष २७

ताजा नेपाल

काठमाडौं । राजनीतिबाटै राष्ट्रपतिको पदमा पुगेकाहरुलाई पनि आफ्नो मातृपाटीको गतिविधिले तान्ने गरेकोछ । नेपाली कांग्रेसको महाधिवेशन विवादको रापले राष्ट्रपति भवन शीतल निवासलाई पनि तताएको छ। पार्टीमा नियमित र विशेष महाधिवेशन ... थप हेर्नुहोस्

रवि र कुलमानबीच अब केमा विवाद ?

२०८२ पुष २५

ताजा नेपाल

काठमाडौँ । तीनवटा मन्त्रालयको जिम्मेवारीबाट हटेर पूर्णकालिन राजनीतिमा होमिन तयार भएका कुलमान घिसिङले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीचको एकता अझै टुंगोमा पुगेको छैन । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी... थप हेर्नुहोस्

टोपबहादुरको मिसिल उच्चले झिकायो

२०८२ पुष २५

ताजा नेपाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले झिकाएको छ। उच्च अदालत पाटनका न्यायाधिश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार कैफ... थप हेर्नुहोस्

खेलकुदमन्त्रीले त्यागे अमेरिका भ्रमण

२०८२ पुष २५

ताजा नेपाल

काठमाडौँ । सामाजिक सञ्जालमा चौतर्फी विरोध भएपछि एक मन्त्रिको अमेरिका जाने रहरमा तुषारापात भएको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता... थप हेर्नुहोस्

अघोरीका प्यादालाई वाम एकताको कुरीकुरी

२०८२ पुष २५

ताजा नेपाल

काठमाडौं । नेतृत्व जनता र राष्ट्रप्रति बफादार छ भने शत्रुको आक्रमणले आन्तरिक संगठनलाई छुँदैन । जब नेतृत्वमा दम्ब छ विचार र सिद्धान्त मात्र होइन पार्टीको भावी दिशा र कार्यक्रम समेत त्यही रूपमा लादेपछि आफैं असुरक्षित हुन्छ... थप हेर्नुहोस्

नेताको खल्ती भर्दैमा बेरुजु बढ्यो

२०८२ पुष २५

ताजा नेपाल

काठमाडौं । देश विकासको रोइलो गाउने ठूला दलहरूको शासनकालले १२ खर्ब बेरुजु राखेर विकास खर्चमा ३०÷४० प्रतिशत हुँदा समेत लहर ल्याएको ठान्दा नेपालपछि परेको हो । आव ०८२÷०८३ को पाँच महिनामा पुँजीगत खर्च ११.५८ प्रतिशत हुनुले त्य... थप हेर्नुहोस्