Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

राष्ट्रिय गौरवका आयोजना : खर्च ठूलो, प्रगति सानो

२०७९ भाद्र १०

ताजा नेपाल

काठमाडौं । राज्यले अरवौं लगानी गरिसक्यो । एसीयाली विकास बैङ्कको ऋणबाट बनेको मेलम्चीबाट राजनीति गर्नेका कुरा पत्याउन सकिँदैन । २०६८ मा तत्कालिन सरकारले राष्ट्र निर्माणका लागि आवश्यकता र महत्व बोकेको ऊर्जा, सडक र सिञ्चाईका... थप हेर्नुहोस्

पाँचमा पाँच थपेर लगानी उठाउँदै महानिर्देशक

२०७९ भाद्र १०

ताजा नेपाल

काठमाडौं । पाँच करोड बुझाएर सडक विभागको महानिर्देशक बनेका अर्जुन जंग थापा आफूले बुझाएको रकम असुल नहुँदै मन्त्री रेणु यादवको आक्रमणमा परेर मन्त्रालयमा थन्किनुप¥यो । सडक विभागमा शिवहरि सापकोटाले केही समय शासन गरे उनललाई ले... थप हेर्नुहोस्

बालुवाटर छिरेका ओलीले देउवालाई यसो भने

२०७९ भाद्र ९

ताजा नेपाल

काठमाडौं । विभिन्नखाले राजनीतिक गतिविधि अगाडी बढिरहँदा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच संवादहीनताको अवस्था रह्यो। स्थानीय तह निर्वाचन होस् वा नागरिकताजस्तो महत्वपूर्ण विधेयक संसदबाट पारित गर्ने विषय, सत्ता पक्ष र प्रमुख... थप हेर्नुहोस्

कुटनीतिक मर्यादामै चिनियाँ प्रहार

२०७९ भाद्र ८

ताजा नेपाल

काठमाडौं । नेपालबाट आफ्नो स्वार्थ पूरा गर्न चीन जति कुटनीतिमा खेल खैल्छ त्यस्तो खेल भारतले खुलम खुल्ला खेल्छ । भारतमा उच्च शिक्षा लिएका विद्यावारिधी गर्ने ठूलो जमातको भारतीय दास नेपालमा छन् । नेपालका नेता समेत सत्ता र कु... थप हेर्नुहोस्

माफियाको खर्चमा म्याडम अमेरिकातिर

२०७९ भाद्र ८

ताजा नेपाल

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी यतिखेर अमेरिका भ्रमणमा छन् । उनले आफ्नी श्रीमतीलाई अमेरिका भ्रमणमा जाँदा लाग्ने खर्च भ्रष्टाचार र बेरुजुले तहसनहस भएको खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर दत्तमार्फत् भराएका छन... थप हेर्नुहोस्

प्रहरीले पछ्याउँदा पछ्याउँदै अर्को एटीएम पनि ध्वस्त

२०७९ भाद्र ६

ताजा नेपाल

काडमाडौं । गत साउन ३ गते राति २ बजेर ८ मिनेटमा पोखरा २७ तालचोकको एनआईसी एसिया बैंकको एटीएम तोडफोड भएको जानकारी दियो। बैंकको प्रधान कार्यालयबाट सूचना पाउनासाथ प्रहरी उक्त घटनाको अनुसन्धानमा परिचालन भयो। सूचना पाएको ५ मिने... थप हेर्नुहोस्

काठमाडौं नगर प्रहरी प्रमुखमा पाण्डे

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हालेका छन्। भदौ २ गतेको निर्णयअनुसार उनले भदौ ५ गतेबाट पदबहाली गरेका हुन्। नगर प्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक ए... थप हेर्नुहोस्

वाईसीएल अध्यक्षमा सुवोध श्रीपाली

२०७९ भाद्र ६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन्। संगठनको महासचिवको जिम्मेवारी गणेश शाहीले पाएका छन्। यस्तै संगठनले पदाधिकारी संख्या ६१ बनाएको छ। यसअघि माओवादीनिकट पत्रकारको ... थप हेर्नुहोस्

पूर्ण बनेको माओवादीमा असन्तुष्टि छतातुल्ल

२०७९ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । सत्तारूढ दल माओवादी केन्द्रले महाधिवेशन सकिएको आठ महिनापछि पदाधिकारीलाई पूर्णता दिएको छ । विशेष महाधिवेशनसम्मका लागि भन्दै पदाधिकारीको कार्यकाल अन्तरिम बनाइएको छ । महासचिवका आकांक्षी जनार्दन शर्माले महाधिवेशनक... थप हेर्नुहोस्

एमसीसी परियोजनाको पौने पाँच अर्ब स्वाहा

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं । बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अन्तर्गतका आयोजनाको कार्यान्वयन शुरू हुन अझै एक वर्ष लाग्ने भएको छ। सन् २०२३ को अगस्ट ९२०८० भदौ० पछि मात्रै प्रसारण लाइन र सडक निर्माणको ... थप हेर्नुहोस्