Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बालुवाटारदेखिनै लुटेराको सेटिङ : एकै रातमा ४० करोड झ्याप

२०७९ असार १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री, विभागीय मन्त्री, अर्थमन्त्री, मन्त्रालयका सचिव र कार्यकारी निर्देशक नै मूल्य बढाउन लाग्छन् तर जनतालाई कुनै राहत दिने पक्षमा देखिँदैनन् भने त्यो सरकार ती राजनीतिक दल र मन्त्रालय विरुद्ध जनआक्रोश ... थप हेर्नुहोस्

यस्तो छ रवि लामिछानेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति

२०७९ असार १३

ताजा नेपाल

काठमाडौं । समानुपातिकबाट सम्मानजनक मत प्राप्त गर्ने अपेक्षासहित सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा उनीजस्तै चर्चित अनुहार देखिएका छैनन् । नयाँ पत्रिकालाई प्राप्त केन्द्रीय क... थप हेर्नुहोस्

सौगातको ‘घनचक्कर’ पत्तासाफ, निर्मातालाई करोड घाटा

२०७९ असार १३

ताजा नेपाल

नायक सौगात मल्ल अभिनित ३ फिल्म ३ महिनामा रिलिज भए । जेठमा रिलिज भएको फिल्म ‘कबड्डी ४’ले बक्स अफिसमा २२ करोड भन्दा बढी कमाइसकेको छ । तर, बिडम्बना नै भन्नुपर्छ शुक्रबारदेखि रिलिजमा आएको उनी अभिनित फिल्म ‘घनचक्कर’ बक्स अफिस... थप हेर्नुहोस्

अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

२०७९ असार १३

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारलाई आदेश दिएको छ । आइतबार न्यायाधीशहरु सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले फागुन १९ मा जारी भएको अल्पकालीन अन्तरिम आदेश... थप हेर्नुहोस्

एसपीपी अगाडि नबढाएको खुशी हुँदै चिनले थाल्यो वाम एकताको प्रयास

२०७९ असार १३

ताजा नेपाल

काठमाडौं । नेकपाको विभाजन हुँदा एमाले र माओवादी भन्दा बढी दुःखी थियो छिमेकी मित्रराष्ट्र चीन । चीनले नेपालमा कम्युनिष्ट एकता होस् भन्ने चाहना राखेर पार्टी विभाजन रोक्न धेरै ठूलो प्रयास गरे पनि नेपालका कम्युनिष्टहरुबीच बढ... थप हेर्नुहोस्

नयाँ मन्त्रीहरूले शपथ लिँदैछन्

२०७९ असार १३

ताजा नेपाल

काठमाडौं । मन्त्री बन्ने सुरमा दौरा सुरुवाल सिलाएर बसेका नेकपा एसका नयाँ मन्त्रीहरुले बल्ल तल्ल सपथ लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका एकिकृत समाजवादीतर्फका चार जना मन्त्रीहरूको शपथ आज ह... थप हेर्नुहोस्

क्यालिफोर्नियामा एप्पल कम्पनीमा कार्यरत नेपालकी चेली मनसुन पाण्डेको निधन

२०७९ असार १२

ताजा नेपाल

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै निधन भएको छ । उनको निधनले नेपाली समुदायहरू स्तब्ध भएका छन । उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै ... थप हेर्नुहोस्

बन्दुक नियन्त्रण गर्दै अमेरिका

२०७९ असार १२

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन् । दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गरेका हुन् । यो वास्तवमा आवश्यकभन्दा कम भएप... थप हेर्नुहोस्

साउदीमा १५ हजार कामदार पक्राउ

२०७९ असार १२

ताजा नेपाल

काठमाडौं । साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप १५ हजार ४१६ जना आप्रवासी नागरिक पक्राउ छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ४१६ जना... थप हेर्नुहोस्

भारतका नयाँ राजदूत काठमाडौं आए

२०७९ असार १२

ताजा नेपाल

काठमाडौँ । नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव जिम्मेवारी सम्हाल्न शनिबार काठमाडौं आइपुगेका छन् । विनय मोहन क्वात्रालाई भारतीय विदेश सचिवमा नियुक्त गरेपछि त्यस पद खाली थियो । श्रीवास्तव करियर कूटनीतिज्ञ हुन् । काठमाड... थप हेर्नुहोस्