Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

२०७८ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन्... थप हेर्नुहोस्

माधव नेपालका १४ सांसदको आज छिनोफानो

२०७८ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । एमालेले आफूले कारबाही गरेका १४ भाइ सांसदको कारबाहीका विषयमा संसद नै अवरुद्ध पारेर देशै ठप्प बनाइरहेका बेला १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्... थप हेर्नुहोस्

युट्युबरको भागभाग, थाल्यो प्रहरीले कारबाही

२०७८ फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । वाक स्वतन्त्रताका नाममा समाज भाड्ने गरी प्रस्तुत भएका सामाजिक सञ्जालहरुलाई सरकारले नियन्त्रित र मर्यादित बनाउन थालेको छ । प्रेस काउन्सिलले गत शुक्रबार १६ युट्युबरमाथि कारबाही गर्न सूचीसहितको पत्र प्रहरीको साइब... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानको महाअभियोग संसद छिर्यो

२०७८ फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । राजनीतिक अस्थिरताको फाइदा लिँदै राजनीतिक सत्ता भागवण्डामा लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल हुने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा महाभियोगका ... थप हेर्नुहोस्

फेसबुकमा पुटिनलाई गाली गर्न पाइने

२०७८ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फ... थप हेर्नुहोस्

एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त

२०७८ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ। अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा। बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र केसी दुवै वर्तमान कार्यसमि... थप हेर्नुहोस्

आफ्नै तागतमा निर्वाचन जित्न कहाँ उठ्ने कामरेड ?

२०७८ फाल्गुन २८

ताजा नेपाल

काठमाडौँ । औलो समाउन खोजेकै पार्टीका नेताले चमेराको संज्ञा दिएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा पार्टी आफ्नै बलमा जित्ने गरी अगाडि बढ्ने बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूसँग चुना... थप हेर्नुहोस्

फुङलिङ बजारमा आगलागीमा एक जनाको मृत्यु

२०७८ फाल्गुन २७

ताजा नेपाल

ताप्लेजुङ । शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको वडा नम्... थप हेर्नुहोस्

पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित

२०७८ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । भारतको पाँचवटा विधानसभा क्षेत्रमा भएको निर्वाचनमा पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित दर्ता गरेको छ । आम आदमी पार्टीले ११७ विधानसभा सीटहरू मध्ये ९२ सिट जितेको छ। कांग्रेसले १८ सिट पाएको छ । शिरोमणि अकाली दल... थप हेर्नुहोस्

बेला बिताएर खानेपानी मन्त्रीको दौडधूप

२०७८ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । काम गर्छु भन्ने तर समयमा निर्णय नगर्ने, विभागीय प्रमुख र कर्मचारीसँग रिसाउने कामको रफ्तार बढाउन नसक्ने खानेपानी मन्त्री उमकान्त चौधरीको कार्यक्षमतामै प्रश्न उठ्ने गरेको छ । उनी काँग्रेसभित्र कृष्ण सिटौला पक्षध... थप हेर्नुहोस्