Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पालिका चुनावका लागि दल दर्ता खुल्यो

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयो... थप हेर्नुहोस्

फागुन ६ गतेसम्मका लागि लम्बियो एमसीसी

२०७८ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसीका विरुद्ध सिंगो देश एक भइरहेको बेला सो परियोजना आज संसदबाट पास हुने हल्ला चले पनि आजको बैठकमा एमसीसीको एजेन्ड प्रवेश गरेन । प्रतिनिधिसभाको बैठक फागुन ६ गते शुक्रबार बस्नेगरि स्थगित भएको छ ... थप हेर्नुहोस्

भजन गायनमा दिनेशको माग (भिडियाेसहित)

२०७८ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । लोक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रुपमा लिइन्छ । सर्वसाधरण जो कोहिले गाउन, बुझ्न सक्ने भएकोले पनि यसको महत्व अझै बढि झल्किन्छ । तर, पछिल्लो समय युवा पुस्ताहरु लोक भजनबाटै टाढिदै ग... थप हेर्नुहोस्

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

२०७८ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । एमसीसीका बारेमा बाहिर र भित्री दुईथरि धारणा बनाएको सत्तारूढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ब... थप हेर्नुहोस्

उपत्यकाबाट २३ जना बन्दकर्ता समातिए

२०७८ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बताएका छ... थप हेर्नुहोस्

ज्ञानेन्द्र पनि राप्रपामा

२०७८ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्न... थप हेर्नुहोस्

आज एमसीसी टेबल हुँदै

२०७८ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना रहेको छ । नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास ख... थप हेर्नुहोस्

तामझाममा विश्वास छैन : रेखा

२०७८ फाल्गुन ३

ताजा नेपाल

गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् । रेखाल... थप हेर्नुहोस्

रेखाको विवाहमा छविराज गदगद

२०७८ फाल्गुन ३

ताजा नेपाल

नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविले भनेका छन्, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहा... थप हेर्नुहोस्

उकालो लाग्यो सुन, एकै दिन १२ सयले मूल्य बढ्यो

२०७८ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । एकै दिन सुनको मूल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्ल... थप हेर्नुहोस्