Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

उपेन्द्र यादव मन्त्री छान्दै

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सत्ताकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर... थप हेर्नुहोस्

हत्तार गर्दा सबैतिर तनाब

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । यसपटक संसद रोकेर दल फुटाईयो । अरुलाई प्रहार गर्छु भन्दा आफै संकटमा पर्दा अध्यादेशको कल्पना गर्ने र राष्ट्रपति समक्ष सिफारिस गर्ने केपी ओलीमाथि संकट पर्याे । ओलीको अहंकारले ६ प्रदेशमा कम्युनिष्टको सरकार ढल्यो ... थप हेर्नुहोस्

युनिफिकेशन चर्चको घेरामा पशुपतिनाथ

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । पश्चिमी मिशनरीहरु सिधा बाटो प्रहार हुने देखेपछि घुमाउरो रुपमा आउने गर्दछन् । पशुपतिनाथमा युनिफिकेशन चर्च र दक्षिण कोरियन हतियार माफिया सन म्योङ मुनको मिशन बाह्य रुपमा एकनाथ ढकाल र सुरेशराज शर्माहरु देखिए पनि भ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् विस्तारको तयारी

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । सत्तारूढ गठबन्धन सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले मन्त्रिपरिषद् विस्तारका लागि आज पनि छलफलमा जुट्ने ... थप हेर्नुहोस्

देउवाको गृहजिल्लामै लफडा

२०७८ भाद्र २५

ताजा नेपाल

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन शुरु भएको छ । जिल्ला कार्यसमितिले बहिस्कारको निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प... थप हेर्नुहोस्

तेह्रथुम पावरको आइपीओ बाँडफाँड आज

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलोटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँ... थप हेर्नुहोस्

पाँच महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर खुला भएको छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो । सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्ष... थप हेर्नुहोस्

एमसीसीले बढायो देउवा र प्रचण्डको दुरी

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले सत्ता गठबन्धमै भुइचालो ल्याइदिएको छ । यो परियोजनाका विषयमा शिर्ष नेताहरुबीच ध्रुवीकरण बढेको छ । यसअघि निकट रहेका नेताहरुबीच दुरी बढेको छ । द... थप हेर्नुहोस्

सुन्दरीजलबाटै विश्वप्रकाशले गरे उम्मेदवारीको घोषणा

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । कांग्रेस प्रवक्ता तथा प्रभावशालि नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष  विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति ... थप हेर्नुहोस्

एमसीसी उपाध्यक्ष पहिलो भेट सकियो अरु भोलि

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । सत्तामा रहेका बेला जसरी पनि एमसीसी पास गर्ने पक्षमा देखिएको एमाले सत्ता बाहिर पुगेपछि तटस्थ बस्ने अवस्थामा पुगेको छ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहि... थप हेर्नुहोस्