Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

एमसीसी सम्झौता र नेपालको वर्तमान राजनीति

२०७८ श्रावण १९

ताजा नेपाल

ज्ञानबहादुर क्षत्री पूर्ववर्ती सरकारहरूका पालामा, विभिन्न समयमा अमेरिकाको Millian Challange Corporation नामक एउटा कम्पनीसँग भए गरेका वार्ता र सहमतिको आधारमा उक्त कम्पनी र नेपाल सरकारको तर्फबाट हस्ताक्षरित एमसीसी सम्... थप हेर्नुहोस्

रविन्द्र मिश्र मार्फत फालिएको सिआइए एजेण्डा

२०७८ श्रावण १९

ताजा नेपाल

अर्जुन ज्ञवाली कुनै समय नेपाल साप्ताहिकमा मनुज चौधरीको छद्म नाममा लेख्ने सञ्चारकर्मी रविन्द्र मिश्र र अजयपीनाथ छद्म नाममा लेख्ने पुर्व प्रधान सेनापति रुकमाङगत कट्वाल नेपाललाई भुटानीकरण गर्ने मिसनमा कलम चलाएका पात्... थप हेर्नुहोस्

श्रीमतीको हत्यापछि आत्महत्या

२०७८ श्रावण १९

ताजा नेपाल

धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर... थप हेर्नुहोस्

किशोर किशोरीलाई लगाउन मिल्ने डेढ करोड डोज खोप किन्ने सम्झौता

२०७८ श्रावण १९

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०–४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज गरी १ लाख ५० हजार डोज खोप किन्न सम्झौता भएको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठका अनुस... थप हेर्नुहोस्

माओवादीका पाँच मन्त्री छानिँदै

२०७८ श्रावण १८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने भएको छ । भएजति सबै सांसदले मन्त्रीको आशा गरेपछि भागवण्डा मिलाउनै मुस्किल भएका बेला आज शीर्ष नेतृत्वले तय गरेको सूचि बमोजिम मन्त्री छानि... थप हेर्नुहोस्

आज एमालेले के के गर्दैछ निर्णय

२०७८ श्रावण १८

ताजा नेपाल

काठमाडौँ । फुट र जुटको दोसाधमा भए पनि एकताको सम्भावना सकिँदै गएको बेला नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका ... थप हेर्नुहोस्

अनि कहाँबाट मिल्छ एमाले ?

२०७८ श्रावण १८

ताजा नेपाल

काठमाडौं । नेपालीमा उखान छ, तित्राको मुखै बैरी । अहिले एमालेको एकतामा पनि अध्यक्ष ओलीको मुख बैरी बन्दा एकता झन झन टाढिँदै गएको छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओली ... थप हेर्नुहोस्

नेपालमा समिति मात्रै बनाउने कि भारतसँग दह्रो कुरा गर्ने ?

२०७८ श्रावण १८

ताजा नेपाल

दार्चुला। हामी कमजोर हुनाका कारण दक्षिणको छिमेकीको हेपाह प्रवृत्ति यति बढ्यो कि मानवीय कुरालाई समेत छिमेकीले वास्ता गर्न छाड्यो । सरकारले दार्चुला घटनाको छानविन गर्न समिति गठन गरेको छ । गृहमन्त्रालयले जयसिंह धामी दार्चुल... थप हेर्नुहोस्

अखिल फोर्सका अगाडि माधवले दिए ओलीलाई चेतावनी

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाडौं । सधैं पार्टी अध्यक्षको कटाक्ष सहँदै आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टी अध्यक्षलाई कडा चेतावनी दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा फेरि बाढी, पुल बगायो, रेडियो डुबायो

२०७८ श्रावण १७

ताजा नेपाल

सिन्धुपाल्चोक । प्रकृतिले पटक पटक दुःख दिएको सिन्धुपाल्चोकमा फेरि बाढी आएकोछ । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल पनि बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७स्४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८... थप हेर्नुहोस्