Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

भारतीय दबाबमा जहाज उडाइदै

२०७८ जेष्ठ ५

ताजा नेपाल

काठमाण्डौ । देशको सरकार विदेशमा काम गर्ने नेपालीहरुले कमाएको पैसाले चल्छ । विश्व महामारीको कोरोनाको हाहाकारको बेला आफ्नो रोजगारी गुमाएका सयौै नेपाली विदेशमा अलपत्र पर्दा उद्दार समेत गर्दैन । भारतीय सरकारकोद दबाबमा भारतका... थप हेर्नुहोस्

घाँटी रेटेर हत्या गरिएको एक महिलाको शव फेला

२०७८ जेष्ठ ५

ताजा नेपाल

मोेरङ । मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान एक महिलाको शव फेला परेको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता... थप हेर्नुहोस्

सशस्त्र प्रहरीको गोलीबाट एक जना युवा घाइते

२०७८ जेष्ठ ५

ताजा नेपाल

नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्ट... थप हेर्नुहोस्

चिर्पटले हान्दा एकको मृत्यु, चार घाइते

२०७८ जेष्ठ ४

ताजा नेपाल

महोत्तरी । विश्व महामारी कोरोनाले देश अक्रान्त भइरहेको बेला प्रदेश २ को सरकार भने अस्पताल र डाक्टरहरुको बन्दोवस्त गर्नुको सट्टा मठमन्दिर निर्माण गर्ने, देवल तथा पार्टीपौवा निर्माण तथा मर्मत गर्ने अभियानलाई तिव्रता दिइरहे... थप हेर्नुहोस्

१०० के.जी गाँजासहित ३ प्रकाऊ

२०७८ जेष्ठ ४

ताजा नेपाल

मकवानपूर । हेटौंडाबाट लागूऔषध एक क्वीन्टल गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन राजपथ अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बाट विषेश सूचनाको आधारमा सो परिमाणको लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ ग... थप हेर्नुहोस्

सात र नौ वर्षीय बालकको घाँटी रेटेर हत्या

२०७८ जेष्ठ ४

ताजा नेपाल

जनकपुरधाम । बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ । कलैया उपमहानगरपालिका– ७ स्थित सरंगापुरका दुईजना बालकको हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको प्... थप हेर्नुहोस्

जीप दुर्घटनामा दुईको मृत्यु

२०७८ जेष्ठ ४

ताजा नेपाल

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अ... थप हेर्नुहोस्

महन्थलाई यसरी पर्नसक्छ प्रधानमन्त्रीको चिठ्ठा

२०७८ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । राजनीति हो । एकले अर्कोलाई देखाइदिने नाममा चौथो शक्तिको दिन खुल्ने छाँटकाट राजनीतिक घटनाक्रमहरुले देखाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत छिट्टै लिने बताइसकेका छन् । सोमबार मन्त्रिपरिषद् बैठ... थप हेर्नुहोस्

कोरोनाबाट नेपालमा कहाँ कति मृत्यु ?

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्य... थप हेर्नुहोस्

३ जनाको मृत शरिर फेला

२०७८ जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका ३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अव... थप हेर्नुहोस्