Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

गलत बाटोमा काँग्रेस

२०८२ मंसिर ३

ताजा नेपाल

काठमाडौं । जसको राष्ट्रिय राजनीतिमा कुनै लगानी छैन त्यसले स्वार्थ भन्दा टाढा केही पाउँदैन । दम्ब, अहंकार, एकलकाटे चरित्रका एमाले अध्यक्ष केपीसँग सत्ता सहकार्य गर्दा पाएको फल र भोगेको पीडाबाट चेत नआएको काँग्रेस संसद पुनस्... थप हेर्नुहोस्

प्रधानमन्त्रीको छलफल बालेनले किन गरे बहिस्कार

२०८२ मंसिर २

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्। कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी हुन्। उपत्यकाका तीनवटै जिल्लाका स्थानीय तहका प्रम... थप हेर्नुहोस्

धम्पुसका अगाडि डन बन्दैछन् ओली

२०८२ मंसिर २

ताजा नेपाल

काठमाडौं । राजनीतिलाई व्यवसाय बनाएर समाजमा विकृति भिœयाएका दलहरू जेनजी आन्दोलनपछि नाफा नोक्सानको जोखाना हेर्दैछन् । ठेकेदारी र व्यापारी पेशाका जण्डूहरूले पेशामा किनेको जनप्रतिनिधिबाट यति बेला आगोको मुस्लोमा होमिएको कन्दम... थप हेर्नुहोस्

फकाउँदै कजाउँदै आईजीपी कार्की

२०८२ मंसिर २

ताजा नेपाल

काठमाडौं । नेतृत्व लिएपछि योजनाबद्ध घोषणा गर्न सकिन्छ । कार्यान्वयनमा चासो हुन्छ । भाद्र २४ को घटनाले आत्मबल गिरोका प्रहरीलाई ३३औं आईजीपी दानबहादुर कार्कीले फकाउँदै गिरेको मनोबल उठाउँदै छन् । भाद्र २४ मा आफ्नै कार्यालयको... थप हेर्नुहोस्

हिंसा भड्काउने तयारीमा रहेका दुर्गा मध्य राती पक्राउ

२०८२ मंसिर २

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो। स्रोतका अनुसार प्रसाईलाई जिल... थप हेर्नुहोस्

उत्कृष्ट करदाता सम्मानित

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०–०८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानि... थप हेर्नुहोस्

आजदेखि ईपीएस भाषा परीक्षा

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ। पहिलो चरणमा सोमबार उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुन लागेको हो। उत्पादन क्षेत्रमा ६७ ह... थप हेर्नुहोस्

१ लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको ... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपति ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्ने, एक अर्ब डलर क्षतिपूर्ति माग

२०८२ कार्तिक ३०

ताजा नेपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्ने घोषणा गरेका छन्। पानोरामा कार्यक्रममा उनको भाषणलाई गरेको सम्पादन गलत र भ्रामक भएको भन्दै उनले क्षतिपूर्ति माग गरेका छन्। बीबीसीले माफी मागेपनि क्षतिपूर... थप हेर्नुहोस्

कार्बन साझेदारी कोषबाट नेपाललाई १ अर्ब १९ करोड प्राप्त

२०८२ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट १ अर्ब १९ करोड प्राप्त प... थप हेर्नुहोस्