Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पानी ट्याङ्की फुटेर दुईको मृत्यु, डाक्टरको लापर्बाही

२०७७ चैत्र २४

ताजा नेपाल

बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कुँवरको अमिसा अस्पता... थप हेर्नुहोस्

प्रहरी र तस्करबिच गोली हानाहान

२०७७ चैत्र २४

ताजा नेपाल

धनगढी । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाक... थप हेर्नुहोस्

जिप दुर्घटनामा दुईको मृत्यु

२०७७ चैत्र २४

ताजा नेपाल

पाल्पा । पाल्पाको तानसेनमा मालबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कुखुरा बोकेको उक्त गए राति करिब १२-२० बजे तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा दुर्घटनामा परेको थियो। प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातील... थप हेर्नुहोस्

महासंघको ब्यानर भजाउने पत्रकारलाई किन दिने भोट ?

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । नयाँ नेतृत्वका लागि भोलि पत्रकारहरूले आफ्ना नेता छान्न मतदान गर्दैछन् । महासंघको नेतृत्वमा आउनेले ठूलै परिवर्तन गर्न सक्ने त होइन तर आपत विपत पर्दा सरसहयोग गर्लान् भन्ने अपेक्षा राख्नु गलत होइन । तर यहाँ पत्रक... थप हेर्नुहोस्

अनेरास्ववियुले आयल निगम विरुद्ध गर्याे आन्दोलन

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । माधव नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लाग... थप हेर्नुहोस्

आगलागीमा १५ लाखको क्षति

२०७७ चैत्र २३

ताजा नेपाल

ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको हो । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ... थप हेर्नुहोस्

बर्दियामा बाघको आक्रमण

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

२०७७ चैत्र २३

ताजा नेपाल

हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका हुन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्द... थप हेर्नुहोस्

जङ्गलमा लागेको डढेलो घर पुग्यो, एकको मृत्यु

२०७७ चैत्र २३

ताजा नेपाल

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्त... थप हेर्नुहोस्

बिस्केत जात्रामा रोक

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाइएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्राम... थप हेर्नुहोस्