Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घट्यो पेट्रोल, मट्टितेल र डिजेलको भाउ

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। शनिबार बिहान एक बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टितेलको भाउ घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टितेलमा एक रूपैयाँ घटाएको छ। भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको नयाँ मुल्य अनुसार निगमले नयाँ भाउ निर्धारण गरेको जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ४२ पैसा र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्याँसको भाउ भने यथावत रहेको निगमले जनाएको छ।


सम्बन्धित समाचार

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल

हतारमा निर्णय, फुर्सदमा पछुतो

२०८३ जेष्ठ ६

ताजा नेपाल

राजनीतिमा खुल्याे विद्याकाे बाटाे

२०८३ जेष्ठ ५

ताजा नेपाल