Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीका गाडीहरु सहित पक्राउ

काठमाडौं . चोरी गरिएका बा.२१ च ८७१४ र बा=१८ च ३१३८ नम्बरको स्कर्पियो तथा बा.११ च ९७९४ नम्बरको प्राईभेट फर्च्युनर कार सहित काठमाडौं सोह्रखुट्टे नयाँबजारस्थित आदित्य ट्रान्सपोर्टका संचालक काठमाडौं तार्केश्वर नगरपालिका गोलढुङ्गा बस्ने गोरखा सुलिकोट गाउँपालिका-७ घर भएका ३४ वर्षीय मुकुन्द प्रसाद पुडासैनीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त ट्रान्सपोर्टले चोरीको गाडीहरु प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पुडासैनीलाई कलंकीबाट उक्त गाडीहरु सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल