Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा । लकडी चोरी मुद्दाका फरार प्रतिवादी कोल्हवी नगरपालिका(३ बस्ने गौरी शंकर चौधरीलाई घटनाको २५ वर्षीपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।
तत्कालीन पुनरावेदन अदालत हेटौंडाको २०५० फाल्गुन १९ गतेको फैसलाले लकडी चोरी मुद्दामा २ महिना कैद र ९ सय २३ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल