Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छातिमा गोली लागेको अवस्थामा सैनिक मृत फेला

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको ड्यूटिमा रहेका एक सैनिक छातिमा गोली लागेको अवस्थामा मृत भेटिएका छन् । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्यूटीमा खटिएका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । बैतडीको सुर्मा गाउँपालिका – ५ का उनले आत्महत्या गरेको हुनसक्ने पाण्डेले जनाएका छन् ।