Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयका शिक्षकहरुको तलब कम भएको भन्दै उनले नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई शिक्षकहरुलाई तलब उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका हुन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल