Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परराष्ट्र सचिवमा पौड्याल बढुवा

काठमाडौं। सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। परराष्ट्रसचिव शंकरदास बैरागी मुख्य सचिवमा नियुक्ती भएपछि पौडेललाई परराष्ट्र सचिवको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकरी दिएका छन्।


सम्बन्धित समाचार