Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको सम्बोधन रोक्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य रहेका दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ । प्रधानमन्त्री ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रमुख प्रतपक्षी कांग्रेसले राष्ट्रियसभा सदस्य उपाध्यायको आज निधन भएको भन्दै सदन स्थगित गर्न माग गरेको हो । शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल संसद सचिवालयमा पुगेकी छिन् । उनले स‌सद सचिवालयमा संसद स्थगित गर्नेवारे छलफल गर्ने छिन् ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल