Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

पर्सा । लागूऔषध मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका(२३ सबैठवा बस्ने ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा २०७१ कात्तिक १० गतेदेखि फरार कुशवाहलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका(१३ स्थित राधेमाई चोकमा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल