Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ ९३ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनाको भाउ ९२ हजार ८ सय रुपैयाँमा पुगेको थियो। सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल