Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

उत्कृष्ट करदाता सम्मानित

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०–०८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानि... थप हेर्नुहोस्

तोडियो सडक निर्माणका २५ ठेक्का

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । सम्झौता गरेर काम नगरी वर्षौंदेखि अलपत्र पारिएका सडक निर्माणका रुग्ण ठेक्का सरकारले तोड्न सुरु गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गरी त्यस्ता २५ रुग्ण ठेक्का तोडिएको जानकारी दिएको छ। ठेक्... थप हेर्नुहोस्

१ लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको ... थप हेर्नुहोस्

कार्बन साझेदारी कोषबाट नेपाललाई १ अर्ब १९ करोड प्राप्त

२०८२ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट १ अर्ब १९ करोड प्राप्त प... थप हेर्नुहोस्

जेनजीका नाममा नाटक देखाउँदै सरकार

२०८२ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै जेनजीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको दाबी गरेका छन् । गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका ... थप हेर्नुहोस्

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

२०८२ कार्तिक २९

ताजा नेपाल

काठमाडौं– नेकपा एमालेले शनिबार देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, ... थप हेर्नुहोस्

कुलमानलाई भावी प्रधानमन्त्री भन्दै अघि बढ्दैछ उज्यालो नेपाल

२०८२ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । नेपाली युवाहरुले नयाँ सोच र उत्साह बोकेको नयाँ दलको खोजी गरिरहेका बेला भर्खरै गठन भएको उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गर्दै चुनावमा होमिने तय गरेको छ। ऊर्जा, भौतिक ... थप हेर्नुहोस्

एमाले महासचिवले कुलमानलाई मन्त्री देख्न चाहेनन्

२०८२ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उर्जामन्त्री कुलमान घिसिङलाई मन्त्री पदमा राखिराख्न उचित नहुने बताएका छन्। महासचिव पोखरेलले पार्टी खोलेर चुनावमा जाने घोषणा गरिसकेका व्यक्तिलाई चुनावी सरकारमा राख्न नहुने तर... थप हेर्नुहोस्

पुराना पार्टीका निर्णयहिन हर्कत

२०८२ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमाले नै देशको राष्ट्रिय समस्यामा रत्यौली खेल्दैछन् । भ्रष्टाचार र कुशासन राष्ट्रिय लुट नै एक वर्ष, दुई महिना पुरा गर्दा गर्दै ज्यानै जोगाउन बालुवाटार छाडेर भाग्नु पर्ने शासकका कुरा गैर... थप हेर्नुहोस्

सुदन भन्छन्, जेनजीका माग पूरा नगरी केको निर्वाचन ?

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका माग पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन्। लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले बनाएका संरचना भत्काउन पुगेका गुरुङले जेनजीका माग पूरा हुनुपर्ने बत... थप हेर्नुहोस्