Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राष्ट्रिय सभामा कांग्रेस ठूलो दल

२०८२ माघ १२

ताजा नेपाल

काठमाडौं । विघटित प्रतिनिधि सभामा सबै भन्दा ठूलो दल रहेको नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि पहिलो दल बनेको छ। आइतबार सम्पन्न राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका तर्फबाट ९ जना उम्मेदवार निर्वाचित भएपछि कांग्रेस पहिल... थप हेर्नुहोस्

प्रश्नहरुको मञ्चमा उभिन ओली तयार

२०८२ माघ ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ‘पब्लिक डिबेट’ को लागि तयार रहेको बताएका छन्। झापा ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले आफू निर्वाचनका एजेन्डाका विषयमा सार्वजनिक बहसका लागि तयार रहेको बत... थप हेर्नुहोस्

देश बदल्न रुखमा भोट हालौं: सभापति थापा

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएर निर्वाचनमा होमिएको बताएका छन् । निर्वाचित भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बदबहाली गरेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको तयारी... थप हेर्नुहोस्

उम्मेदवारी खारेजीविरुद्ध रेशम सर्वोच्चमा

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै... थप हेर्नुहोस्

प्रचण्ड र माधवसँग हरिबोलको विद्रोह

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिबोल गजुरेलले सिन्धुली २ बाट महेश्वर दाहालको उम्मेदवारी फिर्ता नहुने बताएका छन्। संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले नेता गजुरेललाई बागी उम्मेदवार फिर्ता गराइ आधिकारिक उम्म... थप हेर्नुहोस्

आशिकाले फिर्ता लिइन् उम्मेदवारी

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । चिचिको पनि लोभ, पापाको पनि लोभ गर्दा सामाजिक अभियन्ता आशिका तामाङ नाराम्रोसँग विवादमा फसेकी छिन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाको धादिङ(१ की उम्मेदवा‍र आशिका तामाङले उम्मेदवार... थप हेर्नुहोस्

सुनको मूल्य ३ लाख पनि नाघ्यो

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो । आज एकैदिन सुन प्रतितोला ९ ह... थप हेर्नुहोस्

आज वसन्तपञ्चमी, सरस्वतीको पूजा गरिँदै

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको ... थप हेर्नुहोस्

सभापतिको हैसियतमा पहिलो पटक पार्टी कार्यालय छिर्दै गगन

२०८२ माघ ९

ताजा नेपाल

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय ललितपुर, सानेपामा बस्दै छ। गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमित... थप हेर्नुहोस्

काँग्रेसको पहिलो बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दैछ

२०८२ माघ ८

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र विद्रोह गरेर नेतृत्व हत्याएका सभापति गगन थापा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथ शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । पुस ३० गते व... थप हेर्नुहोस्