Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

करार कर्मचारी व्यवस्थापन अध्ययन गर्न उच्चस्तरीय समिति गठन

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत करार कर्मचारीहरूको व्यवस्थापन र सेवा–सुविधाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राल... थप हेर्नुहोस्

राप्रपा बागमती सरकारमा नजाने निर्णय, प्रदेश सरकार पुनर्गठन थप पेचिलो

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले सत्ता समीकरणको दौडबाट बाहिर रहने निर्णय गरेको हो। सांसद कु... थप हेर्नुहोस्

सर्वोच्चको आदेशले कांग्रेस विवादमा नयाँ मोड

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछि पार्टीको आन्तरिक शक्ति–सन्तुलन फेरि नयाँ मोडमा पुगेको छ। गत पुस २७–३० गते सम्पन्न विशेष महाधिवेशनबाट बनेको गगन थापा ... थप हेर्नुहोस्

अभिव्यक्तिप्रति क्षमा माग्दै गृहमन्त्री गुरुङले भने– मेरो भाषा अलि ठाडो भयो

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभामा दिएको आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमा मागेका छन्। निर्मला पन्त हत्या प्रकरणको विषयमा सांसदहरूसँग भएको सवाल–जवाफका क्रममा प्रयोग भएको आफ्नो भाषा उपयुक्त नभएको... थप हेर्नुहोस्

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा यसअघि भएको फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ। यससँगै कांग्रेसको नेतृत्व र आधिकारिकता सम्बन्धी बहसले नयाँ कानुनी मोड लिएको छ। प्रधानन्यायाधीश... थप हेर्नुहोस्

उपचारपछि साउन २६ गते स्वदेश फर्कँदै शेरबहादुर देउवा

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि साउन २६ गते स्वदेश फर्किने भएका छन्। देउवा हाल हङकङमा रहेका छन्। उनी साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम... थप हेर्नुहोस्

३ करोडभन्दा माथिको घरजग्गा कारोबार गर्न अब लाइसेन्स अनिवार्य

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र इजाजतपत्र (लाइसेन्स) का लागि... थप हेर्नुहोस्

चिनियाँ चासोबीच काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय तिब्बत सम्मेलन रोकियो

२०८३ श्रावण २१

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा आगामी भदौ ७ देखि १३ गतेसम्म आयोजना हुने तय भएको १७औँ इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस) सम्मेलन सरकारले अन्तिम समयमा रोकिदिएको छ। सरकारको निर्देशनपछि स्थानीय आयोजक काठमाडौं विश्वविद्यालय... थप हेर्नुहोस्

सुनसरी र सिरहा घटनाका मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय

२०८३ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका र घाइते भ... थप हेर्नुहोस्

राहदानी ठेक्का प्रकरणमा सरकारको नियतमाथि कांग्रेसको प्रश्न

२०८३ श्रावण २०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले राहदानी छपाइ ठेक्का प्रकरणमा सरकारको भूमिका शंकास्पद देखिएको भन्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। पार्टीले कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई विवादमा पारेर ठेक्का प्रक्रिया प्रभाव... थप हेर्नुहोस्