Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पलेशालाई नगरपरिक्रमा गराइने

२०८१ भाद्र १९

ताजा नेपाल

काठमाडौं। परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ। पलेशा आज बिहान काठमाडौं आउँदै छन्। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार विहान ८ बजे त... थप हेर्नुहोस्

बंगाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

२०८१ भाद्र १९

ताजा नेपाल

काठमाडौं । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ । अगस्ट ९ मा स्थानीय राजधानी क... थप हेर्नुहोस्

डिसीले तीन महिना मिडिया नभेट्ने

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आज आफ्नो पदभार ग्रहण गरेका छन् । चलचित्र विकास बोर्डमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष डीसीले आफू यहाँ जागिर खान नआएको भन्दै क... थप हेर्नुहोस्

हत्या आरोपित खान समातिए

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं । मकवानपुरमा एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। यही भदौ भदौ १० गते मकवानपुरको हेटौँडा १० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा मृत फेला परेकी थिइन्। घटनापछि फरार ३२ वर्षीय समीर खानलाई... थप हेर्नुहोस्

एमाले सांसद शर्माबारेको बालेनको स्टाटस किन फेसबुकले हटायो ?

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे लेखेको स्टाटस फेसबुकले हटाएको छ। दुई दिनअघि लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको ... थप हेर्नुहोस्

टानको अध्यक्षमा सागर पाण्डे विजयी

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान० को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका... थप हेर्नुहोस्

बोलि चिप्लिएका सञ्चारमन्त्रीलाई गराइयो सचेत

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं( सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकबारे पोखरामा शनिबार दिएको अभिव्यक्तिले विवादमा परेका छन् । उनको अभिव्यक्तिको आलोचना भइरहेको छ । शनिबार प्रेस चौतारीले ... थप हेर्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन

२०८१ भाद्र १७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो। ... थप हेर्नुहोस्

अमेरिकामा अर्का नेपाली मृत भेटिए

२०८१ भाद्र १७

ताजा नेपाल

काठमाडौं। अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। ... थप हेर्नुहोस्

पलेशाले सरकारबाट ६५ लाख नगद पुरस्कार पाउने

२०८१ भाद्र १६

ताजा नेपाल

काठमाडौं । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोबर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम गोबर्धनले ६५ लाख रुपैयाँ पाउने भएकी हुन् । उक्त निय... थप हेर्नुहोस्