Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

महामन्त्रीद्वयले बाटो छेक्न खोजेपछि देउवालाई सास्ती

२०८१ भाद्र ११

ताजा नेपाल

काठमाडौं। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवदेनले तनावमा परेका कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग आज छलफल गर्दैछन्। पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्व... थप हेर्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी

२०८१ भाद्र १०

ताजा नेपाल

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुग... थप हेर्नुहोस्

काभ्रेमा १० हजार कन्यालाई पुजिँदै

२०८१ भाद्र १०

ताजा नेपाल

काभ्रेपलाञ्चोक। श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ । प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ रजस्वला नभएका १० वर्षमुनिका कन्यालाईलाई हरेक वर्ष... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के-ल्याबमा २५ प्रतिशत छुट

२०८१ भाद्र १०

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी ... थप हेर्नुहोस्

काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

२०८१ भाद्र १०

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरको निर्णयमा नेकपा एमालेले आपत्ति जनाएको छ। एमाले काठमाडौं जिल्ला कमिटीले पत्रकार सम्मेलन आयोजना गरी काठमाडौं महानगरपालिका प्रमुखस्तरीय ... थप हेर्नुहोस्

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ

२०८१ भाद्र ९

ताजा नेपाल

झापा । एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका ९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका ८ बस्ने ३४ वर्षीय सरोज राई, ... थप हेर्नुहोस्

४३ जना नेपाली तीर्थयात्री चढेको बस भारतको बिहारमा दुर्घटना

२०८१ भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपालबाट तीर्थयात्री बोकेर भारतको देवघर जाँदै गरेको नेपाली नम्बर प्लेट भएको ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा दुर्घटना भएको छ । उक्त घटनामा बसमा सवार २५ जना... थप हेर्नुहोस्

ममता हत्याकाण्डः छोरी लिएर भाग्ने तयारीमा थिए नरेश

२०८१ भाद्र ९

ताजा नेपाल

काठमाडौं। अमेरिकाको भर्जिनियाबाट ३ हप्ताभन्दा धेरै समयदेखि बेपत्ता नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताएको छ। अमेरिकी मिडिया फक्स ५ ले आफूले अदालतमा पेश गरिएको प्रहरीको चा... थप हेर्नुहोस्

के के छन् टिकटकमाथिका शर्त ?

२०८१ भाद्र ८

ताजा नेपाल

काठमाडौं । २०८० कात्तिक २७ गते प्रतिबन्ध भएको टिकटक बिहीबार साँझदेखि खुलेको छ। तत्त्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुला गरेको हो। प्रचण्ड सरकारले ... थप हेर्नुहोस्

रविले समितिमा भने, पाँच लाख तलब खाएँ, पैसा कहाँबाट आयो थाहा भएन

२०८१ भाद्र ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँग सहकारी विशेष छानबिन गर्न बनेको संसदीय समितिले बयान लिएको छ। समितिले शुक्रबार दिउँसोदेखि राति १ बजेसम्म ९ घण्टा बयान लिएको हो। विभिन्न तथ्य र प्रमाणका आ... थप हेर्नुहोस्