Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कुलेश्वर फलफूल बजार र सुकुमवासी बस्तीमा पस्यो बागमती

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाडौ । लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खु टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म बागमती नदीको पानीको सतह बढेर कुलेश्वर फलफूल बजार क्षेत्र र सुक... थप हेर्नुहोस्

भिजन ईनर्जिले आइपीओ जारी गर्ने

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाण्डौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गतेक... थप हेर्नुहोस्

अबरुद्ध पाल्पा बुटवल सडक खण्ड एकतर्फी खुल्यो

२०८१ श्रावण २२

ताजा नेपाल

पाल्पा । अविरल वर्षाका कारण पहिरो खसेपछि बिहानदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी रूपमा खुलेको छ । आज बिहान तिनाउ  ५ कालिमाटीमा सडक माथिबाट लेदोसहितको पहिरो पन्छाएर एकतर्फी सवारी आवागमन सुरु भएको ... थप हेर्नुहोस्

गुटबाटै उदाएका ओली गुटकै घेराबन्दीमा

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं। एमाले भनेकै केपी शर्मा ओली भन्ने आभाष बाहिर देखिए पनि त्यहाँभित्र चुलिएको गुटबन्दीले एमालेलाई भित्रभित्रै गाली सकेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र गुटैगुट रहेको नेताहरूको असन्तुष्टिले पुष्ट... थप हेर्नुहोस्

माओवादीमा गुम्सिएको असन्तुष्टिको ज्वाला निस्किँदै

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं। ओरालो लागेको सिंहलाई बाछोले पनि लखेट्छ भनेको यही हो । माओवादी केन्द्रभित्र नेताहरुबीच तीव्र विचलन देखिएको भन्दै पार्टी आवाज उठ्न थालेको छ। सरकारमा हुँदा नै नेता र कार्यकर्ताको व्यवस्थापनलाई लिएर भएको विवादले भि... थप हेर्नुहोस्

बंगलादेशमा फेरि प्रदर्शन चर्कियो, लगाइयो कर्फ्यू

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं।बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ। बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाक... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तब... थप हेर्नुहोस्

ऊर्जा मन्त्रालयमा ४ सहसचिवको सरुवा

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका चार जना सहसचिवको आन्तरिक सरुवा भएको छ। यही साउन १७ गते चार सहसचिवको आन्तरिक सरुवा गरिएको हो। यसअनुसार ऊर्जा महाशाखामा रहेका नवीनराज सिंहलाई ऊर्जा विकास विभागमा पठाइएको छ। ... थप हेर्नुहोस्

बादशाह कुर्मीलाई बनर रोजलाई शहरी विकास मन्त्रालय

२०८१ श्रावण २०

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ। शुक्रवार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो। कांग्रेसबाट मन्त्री भएका बादश... थप हेर्नुहोस्

काभा महिला भलिबलमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा

२०८१ श्रावण २०

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्ड हलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। नेपाल आफ्नो अपर... थप हेर्नुहोस्