Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सेयर बजार २७४५ अंकमा

२०८१ कार्तिक १

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ः१० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजा... थप हेर्नुहोस्

मीनबहादुरले जग्गा दिए, पार्टी कार्यकर्ताको के को अपमान ?

२०८१ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले आफ्नै इच्छाले पार्टी कार्यालय बनाउनको लागि जग्गा दान दिएको प्रष्टीकरण दिएको छ। भाटभटेनीका सञ्चालक व्यवसायी गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बना... थप हेर्नुहोस्

हनी ट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ आश्विन ३०

ताजा नेपाल

काठमाडौं। हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनले पक्राउ पुर्ज... थप हेर्नुहोस्

उपमेयरलाई पन्छाएर वडाध्यक्षलाई कार्यवाहक

२०८१ आश्विन ३०

ताजा नेपाल

धरान । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर बेलायत भ्रमणमा निस्किएका छन् । साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई गत सोमबार देखि न... थप हेर्नुहोस्

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

२०८१ आश्विन २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइलिने भएका छन्। उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक स... थप हेर्नुहोस्

राष्ट्रिय सभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

२०८१ आश्विन २६

ताजा नेपाल

काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४९ औं महासभामा भाग लिन राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको ९ सदस्यीय टोली स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेको छ । असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आई... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना

२०८१ आश्विन २६

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८१ का अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उनीसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपी... थप हेर्नुहोस्

कुलमानलाई स्पष्टीकरण, प्राधिकरणद्वारा ४९ उद्योगलाई बक्यौता तिर्न सूचना

२०८१ आश्विन २४

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको छ। ऊर्जा मन... थप हेर्नुहोस्

राँगाले हान्दा शिक्षकको ज्यान गयो

२०८१ आश्विन २४

ताजा नेपाल

काठमाडौं । पोखरामा राँगाले हान्दा एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार राँगाले हान्दा पोखरा महानगरपालिका ३३ का धनञ्जय आचार्यको मृत्यु भएको हो। दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले लघा... थप हेर्नुहोस्

पशुपति विकास कोष र काठमाडौं महानगरबीच भयो सहमति

२०८१ आश्विन २४

ताजा नेपाल

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँ... थप हेर्नुहोस्