Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संयन्त्रको बैठकमा राष्ट्रपति खोज्ने घोषणा

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको हो। ओलीसँगको भेटवार्ताप... थप हेर्नुहोस्

कांग्रेसलाई प्रमुख प्रतिपक्ष अधिकार आज छिनोफानो

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाई हुने भएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरु... थप हेर्नुहोस्

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा उप्रेतीले दिए राजीनामा

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएका छन्। डा उप्रेतीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाएका हुन्। डा उप्रेतीले मन्त्री समक्ष राजीनामा प... थप हेर्नुहोस्

ओली निवासमा राष्ट्रपतिको खोजी

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सम्पन्न भएको छ । एमाले अध्यक्ष ओलीको बालकोटस्थित् निवासमा भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको बुझिएको छ। पछिल्लो समय सत्ता गठब... थप हेर्नुहोस्

रविले उधिनेको वास्तविकता

२०७९ माघ २४

ताजा नेपाल

अर्जुन ज्ञवाली महाभारतका कतिपय प्रसंगहरू चरम नास्तिकहरूले पनि बेला बेलामा उल्लेख गर्दछन् । २०७२ वैशाख गएको विनासकारी भूकम्पको समयमा चर्चबाट हामफाल्दा राम÷राम भनेजस्तै हो यी नास्तिकहरूले लिने महाभारतका प्रसंगहरू । ... थप हेर्नुहोस्

उपप्रम श्रेष्ठको हुटहुटी

२०७९ माघ २४

ताजा नेपाल

मौका आउँछ पर्खदैन, बगेको खोला फर्कंदैन । समय सधैं एकनास हुँदैन । यस पटक जति समय काम गर्न पाइन्छ जनताकै हितमा गर्ने गरी उपप्रम तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ खटेका छन् । उनको मन्त्रालय अन्तर्गत नीतिगत तहबाट... थप हेर्नुहोस्

प्रमले रास्वपालाई किन रोक्न चाहेनन् ?

२०७९ माघ २४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सत्ता गठबन्धनभित्रै भाँडभैलो शुरु भएको छ । रास्वपालाई सरकारबाहिर जानबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले नमानेको एमालेले आरोप लगाएको छ । प्रधानमन्त्री दाहालले... थप हेर्नुहोस्

सिरिया र टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो

२०७९ माघ २४

ताजा नेपाल

एजेन्सी । सिरियासँगै सिमावर्ती दक्षिणपूर्वी टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या हालको भन्दा आठगुणा बढ्नसक्ने अनुमान त्यहाँ खटिएका उद्धार तथा राहतकर्मीहरूले जनाएका छन्। टर्कीमा गएको यो अ... थप हेर्नुहोस्

काठमाडौंमा देखियो बर्डफ्लू

२०७९ माघ २४

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारी सुस्ताएको बेला फेरि बल्र्डफ्लुको आतंक शुरु भएको छ । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु ... थप हेर्नुहोस्

महंगियो सुन

२०७९ माघ २३

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य फेरि ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो। त्यस्तै तेजाबी सुन पनि १ लाख ४ हजार १ सय रुपैयाँ रुपैयाँमा कारोब... थप हेर्नुहोस्