Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार पूर्याउने आयोगको निर्णय

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी आठौँ तह सरह ४८ हजार पूर्याउने निर्णय गरेको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीका अध्... थप हेर्नुहोस्

रविको धरौटी मात्रै पुग्यो पौने तीन करोड

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री बनेका बेला रवि लामिछानेले आफ्नो नाममा दुईवटा बैंकका खातामा १ लाख १० हजार रुपैयाँ बचत रहेको उल्लेख गरेका थिए । त्यसबेला उनले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैत्रिक सम्पत्तिस्वरुप रहेको उल्... थप हेर्नुहोस्

फेसबुकमा पार्टी र नेताविरुद्ध लेखेको आरोपमा वडाध्यक्ष निष्काशित

२०८१ माघ २५

ताजा नेपाल

दाङ । नेकपा एमालेले घोराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ । दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए ... थप हेर्नुहोस्

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर, ३ करोडभन्दा बढी घुस खाएको आरोप

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४–७५ मा आह्वान गरिएको बोलपत्रको खरिदमा पौड... थप हेर्नुहोस्

कैलालीमा २३ वर्षीया आमा र २ वर्षकी छोरी घरभित्र मृत भेटिए

२०८१ माघ २५

ताजा नेपाल

काठमाडौं । कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। गोदावरी नगरपालिका(११ गोठानकी २३ वर्षीया नीरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार बेलुका आफ्न... थप हेर्नुहोस्

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

२०८१ माघ २५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराध अदालत ९आइसिसी० माथि प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। बिबिसीले आफूले प्राप्त गरेको डकुमेन्ट अनुसार सो प्रतिब... थप हेर्नुहोस्

युएसआइडीका कर्मचारीहरू बिदामा राखिने, अमेरिका फर्किन आदेश

२०८१ माघ २४

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसआइडी) का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरुलाई अमेरिका फर्किन आदेश दिइएको छ। मंगलबार जारी निर्देशन अनुसार शुक्रबारबाट युएसआइडीका सबै प... थप हेर्नुहोस्

प्रतिनिधिसभा आज प्रचण्डले सम्बोधन गर्ने

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प... थप हेर्नुहोस्

आजको प्रतिनिधिसभा बैठकमा अध्यादेशहरू प्रस्तुत गरिँदै

२०८१ माघ २४

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हुनेछन् ... थप हेर्नुहोस्

भ्रष्ट र विवादित मन्त्री बढ्दै

२०८१ माघ २३

ताजा नेपाल

काठमाडौं । सरकारको काम देखाउने मन्त्रि परिषद्को निर्णय कार्यान्वयन हो । वर्तमान सरकार दुई तिहाईको छ तर त्यो सरकारले जनजीविकाका बारेमा यो अवधिमा सिन्को भाँचेन । काम भनेकै सहकारी ठगको रुपमा रविमाथि जाइलाग्ने काँग्रेस र एमा... थप हेर्नुहोस्